• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

जनप्रतिनिधिलाई शिक्षक संघले गर्यो सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (३ साल अघि)
  • १३८१ पाठक संख्या
  • Janapratinidhi Samman
    ‌‌‌

    पिस्कर । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गाउँपालिकमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

    गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, उपाध्यक्ष गिताकुमारी नेपाल, वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा, वडा नं. २ चोकटीका वडा अध्यक्ष रमेश राउत, वडा नं. ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की, वडा नं. ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु(विजय), वडा नं. ५ तौथलीका वडा अध्यक्ष यादव श्रेष्ठ, वडा नं. ६ टेकानपुरका वडा अध्यक्ष रमेश बोहरालाई संघले सम्मान गरेको हो ।

    कार्यक्रममा पालिका अध्यक्ष बोहराले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताए । गाउँपालिकाको विकासको लागि आफू रातदिन नभनि लाग्ने र सबैलाई त्यसरी नै लाग्दै सहयोग गर्न अनुरोध गरे । त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारीको न्यूनतम तलब समेत नदिएकोले देखिएकोले तलब दिनको लागि आफू लाग्ने बताए । राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने बताउँदै अध्यक्ष बोहोराले हिजो पार्टीको भएको तर अब साझा भएर काम गर्ने जनाए ।

    शिक्षक संघ त्रिपुराको सचिव बलराम नेपालले सञ्चालन गरेको कार्यक्रम शिक्षक संघ त्रिपुराको अध्यक्ष तेजबहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो । कार्यक्रम सिद्धीकाली आधारभूत विद्यालयमा गरिएको शिक्षक महासंघ त्रिपुराको सदस्य रामनन्दन शाहले बताए ।

    त्यसैगरी सुनकोशी समाज त्रिपुरासुन्दरी– ३ धुस्कुनले पनि पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । एक कार्यक्रम गरी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको सुनकोशी समाजको रुजन श्रेष्ठले बताए । सुनकोसी समाजले शिक्षा, स्वास्थ लगायत मानवीय सेवा गर्दै आएको समाजको अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution