• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ चैत्र ३०, सोमबार | Monday, 13, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

हिराहरि तेक्वान्दो प्रतियोगिता सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
  • १११५ पाठक संख्या
  • Tekwando1
    फाईल तस्विर

    चौतारा । हिराहरि तेक्वान्दो डोजाङ चौताराद्वारा आयोजित प्रथम हिराहरि अन्तर डोजाङ क्योरोगी र पुम्से प्रतियोगिता चौतारा– ५ आलडाँडाको सेमिकबर्ड हलमा सम्पन्न भएको छ ।

    १२ स्वर्ण मध्ये ९ क्योरुगी (फाइट ) र ३ स्वर्ण पुम्सेको लागि भएको थियो । प्रमुख अतिथी जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ, विशेष अतिथी जिल्ला ब्याटमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्ण श्रेष्ठ अतिथिहरुमा सिद्धिगणेश माविका शिक्षक राजकुमार श्रेष्ठ लगायत अभिभावकहरुको बाक्लो उपस्तिथिमा प्रतियोगिता सम्पन्न भएको हो ।

    क्योरुगी तर्फ भने पुरुष २२ केजीमा क्रमसः प्रथम आरुस दुलाल, द्वितीय निस्चल दुलाल, पुरुष २४ केजीमा प्रथम अविनाश कार्की, द्वितीय कुशल ढुङ्गाना, तृतीय शिभान्शु श्रेष्ठ, मोहित घिमिरे, पुरुष २९ केजीमा प्रथम सालिन बिक, द्वितीय रेहान श्रेष्ठ, तृतीय सुरज सिलवाल, पुरुष ३१ केजीमा प्रथम अनमोल कार्की, द्वितीय रुस्तम घिमिरे, पुरुष ३५ केजीमा प्रथम मिङमार तामाङ, द्वितीय राजन दुलाल, तृतीय आयुश लामा सुशील चौलागाईं भएका थिए ।

     

    sindhu tekwando

    ‌‌‌

    त्यस्तै पुरुष ३९ केजीमा प्रथम अर्जुन योन्जन, द्वितीय युकेश कटवाल, तृतीय सरोज तामाङ, प्रसिन लामा, पुरुष ४२ केजीमा प्रथम सुजन तामाङ, द्वितीय दिशान्त घिमिरे, तृतीय रीजन गौतम, पुरुष ४६ केजीमा प्रथम शिखर नारायण श्रेष्ठ, द्वितीय मन्जित तामाङ, तृतीय आरोन श्रेष्ठ भएका थिए । महिला ३८ केजीमा प्रथम रफिका ढुङ्गेल, द्वितीय रोजिना थापा मगर हुन सफल भएका थिए ।

    प्रतियोगितामा जुरिको भुमिकामा तातोपानी तेक्वान्दो डोजाङका प्रमुख अजय गुरुङ रहेका थिए । त्यस्तै जर्जमा जयराम तामाङ, सन्देश खड्का, सुदिप तामाङ र दर्पण श्रेष्ठ रहेका थिए । पुम्से तर्फ क्रमसः प्रथम आयुशी श्रेष्ठ, जुना तामाङ निशान ढुङ्गाना, द्वितीय रेगिना गुरुङ, सोफिया श्रेष्ठ र दोर्जे तामाङ र तृतीय रिया यादव प्रबिन घले र आयन श्रेष्ठ भएका थिए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीको ट्रफी पुरुष २४ केजीमा प्रथम भएका अविनाश कार्कीले उचालेका थिए । प्रतियोगिता कार्यक्रम हिराहरि तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सञ्चालन गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution