• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि बलेफीको गाउँसभा स्थगित

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (३ साल अघि)
  • १११८ पाठक संख्या
  • Balephi
    ‌‌‌

    बलेफी । कार्यपालिका सदस्यहरु गाउँसभा बहिष्कार गरेका कारण बलेफीको गाउँपालिकाको ११औं गाउँसभा स्थगित भएको छ ।

    उपाध्यक्षसहित नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँ सभा बहिष्कार गरे थिए । आफ्ना मागहरु पूरा नगरेको भन्दै गाउँसभा बहिष्कार गर्नुपरेको वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपाले बताए । प्रत्येक वडामा १ करोड बजेट विनियोजन हुनुपर्ने, चार वडा भवन निर्माणका लागि १ करोड बजेट राखिनुपर्ने, पालिकालाई करमुक्त गर्नुपर्ने र कक्षा १२ सम्म निःशुल्क पठनपाठन हुनु पर्ने माग उनीहरुले राखेका थिए ।

    ‘उहाँहरुले पालिकाले विनियोजन नै गर्न नसक्ने बजेट माग गरी गाउँसभामा आउनु भएन’, पालिका अध्यक्ष गंगाबहादुर तामाङले भने– ‘तपाईहरु आफैं बजेट बाँडफाँड गर्नुस् भन्दा पनि मान्नु हुन्न, यो भनेको उहाँहरुले नियोजित रुपमै सभा स्थगित गराउने बुझिन्छ ।’ बहुमत कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि असार १२ गते पुनः गाउँसभा डाकिएको छ ।

    ‘दलीय खिचातानी र हानाथापका कारण गाउँसभाको बैठक स्थगन भएको छ’, वडा नं. ७ का वडा सदस्य सुनील पौडेलले भने– ‘गाउँसभा बैठकको स्थगनसँगै यसले सिङ्गो गाउँपालिकाको आगामी आर्थिक वर्षभरिको विकास निर्माण र सुशासनका नीति तथा कार्यक्रम अनि त्यसका लागि बजेट विनियोजनको काम पनि स्थगित हुन पुगेको छ । यसबाट बलेफी गाउँपालिकाको समग्र विकास र बलेफीवासीको समस्या समाधानको काम पनि स्थगित भएको छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution