• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

जनताको सारथी बन्दै, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ श्रावण ४, बुधबार (४ साल अघि)
  • ६६८ पाठक संख्या
  • bhatta2022-07-20-01-19-28
    फाईल तस्विर

    पाँच वर्षयता दिनभर हिँडेर बलेफीस्थित एनआइसी एसिया बैंक पुग्ने वडा नम्बर ४ अदमाराकी एक सय तीन वर्षीया वृद्धा विष्णुमाया खत्रीको घरमा गएर सामाजिक सुरक्षाभत्ता बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले घरमै गएर दिएका छन्।

    बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले हातमा भत्ता थमाइदिँदा उनको अनुहारमा खुसीको सीमा थिएन । घरमै भत्ता पाएपछि विष्णुमायाले हाँस्दै भनिन्, ‘सिंहदरबार गाउँमा आएको भन्थे हो रहेछ ।’

    व्यक्तिको मृत्युपछि पनि कागजात मिलाएर वृद्धाभत्ता हिनामिना गरेको पाइएपछि सरकारले खाता प्रणाली लागू गर्‍यो । तर, ज्येष्ठ नागरिकले सास्ती भोग्दै आएका छन् । टाढाबाट हिँडेर बैंक पुग्दा पनि दिनभर लाइनमा उभिनुपर्ने विवशताले स्थानीय तह गठनपछि ज्येष्ठ नागरिकले हैरानी व्यहोर्दै आएका हुन् ।

    ज्येष्ठ नागरिकले पाएको दुःखको सुनुवाइ गर्दै बलेफी गाउँपालिकाले अबदेखि हिँड्न नसक्नेलाई घरमै पुगेर भत्ता दिने अभियानको सुरुवात गरेको छ ।

    ‘वृद्धवृद्धा र अशक्तलाई घरमै र अरूलाई पनि गाउँको चोकचोकबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाएका छौँ,’ गाउँपालिका अध्यक्ष तामाङले भने भत्ता वितरणका लागि सम्बन्धित बैंकका कर्मचारी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त टोली गाउँगाउँ जाने योजना बनाइएको छ ।

    वडा नं. ४ बाट सुरु गरिएको अभियान यो वर्ष पाँच वडामा लागू हुने उनले बताए । १, २ र ३ नम्बर वडाका स्थानीयले जलवीरेस्थित राष्ट्रिय वाणिज्य बैंकबाट भत्ता लिँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution