• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सिन्धु युवाले दर्ता गरे पुनर्जागरण पार्टी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (४ साल अघि)
  • १६७२ पाठक संख्या
  • Punarjagran Party
    ‌‌‌

    काठमाण्डौ । सिन्धुपाल्चोकका युवा श्याम बाबु गौतमले निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता गरेका छन् ।

    प्रस्तावित चिया पार्टी रूपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगमा पुनर्जागरण १८९ नम्बरमा दर्ता भएको छ । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रीय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समूहको पार्टी बनेको छ ।

    पुनर्जागरण पार्टीको केन्द्रीय समितिमा २१ जना छन् । ५० प्रतिशत भन्दा बढी महिला छन् । चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनि निर्वाचन आयोगले दिन मानेको छैन । चुनाव चिन्ह पछि प्रस्ताव गर्ने गरी पार्टी दर्ता भएको हो ।

    केन्द्रीय समिति

    श्याम बाबु गौतम, अध्यक्ष– सिन्धुपाल्चोक
    रवि हमाल ठकुरी, महामन्त्री– सुर्खेत
    कविता निरौला
    सदिक्षा केसी
    कामना पौडेल
    सन्तोष पाण्डे
    इन्दुकुमारी वन
    कोपिला भट्टराई
    प्रतिमा भट्टराई
    अप्सरा सिवाकोटी
    शोभा अर्याल
    आस्मा कपाली
    गोविन्द प्रसाद मैनाली
    मान कुमार श्याङताङ
    रुपा बलाल
    अंशु कुमारी घिमिरे
    भद्र बहादुर शाही
    दिल बहादुर राई
    यमुना केसी
    आवाज शर्मा
    तुल्सी भण्डारी

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution