• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जुगल गाउँपालिका अध्यक्षद्वारा सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ श्रावण २१, शनिबार (४ साल अघि)
  • १३३५ पाठक संख्या
  • 20220806_103118
    फाईल तस्विर

    ढाडे:जुगल गाउँपालिकाद्वारा सामाजिक सञ्जालको दुरुपयोग नगर्न जनप्रतिनिधि, सबै कर्मचारी,शिक्षकहरुलाई आग्रह गरेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले आग्रह गरेको हो ।

    वर्तमान समयमा सामाजिक सञ्जालहरुको विस्तार र प्रयोग अत्याधिक मात्रामा भइरहेको हामी सबैलाई सर्वविदितै छ । विज्ञान र प्रविधिको विकास र विस्तारवाट समाजलाई अलग्याउने कुरा समय सान्दर्भिक नहुने कुरामा दुई मत छैन ।

    सामाजिक सञ्जालको समुचित प्रयोग गरी जनजीवन सरल र सहज बनाउनु आजको आवश्यकता देखिन्छ तर सामाजिक सञ्जालहरुको दुरुपयोग गरी समाजमा विखण्डन निम्त्याउन सक्ने, विरोधको लागि विरोध देखिने, समाजमा खल्लो पुयाउने खालको कुनैपनि क्रियाकलाप प्रति समाजका सवै नागरिकहरु सजग हुनुपर्ने देखिन्छ ।

    साथसाथै सामाजिक पदधारण गरेका व्याक्तिहरु त झनै यसप्रति निकै सजग हुनुपर्ने कुरा विभिन्न ऐन, नियम तथा नियमावलीहरुमा उल्लेख छ र सार्वजनिक पद धारण गरेका व्याक्तिहरुवाट आचरण उल्लङ्घन भएको पाइएमा नियमानुसार कानुनी कारवाही हुने व्यवस्था छ।

    यसै परिप्रेक्ष्यमा यस जुगल गाउँपालिकामा पनि सामाजिक सञ्जालको प्रयोगका कारण सामाजिक भेष, समाजमा विखण्डन, सरकारको विरोध, सामाजिक विभाजनको स्थिति नआउला भन्न सकिन्न । त्यसैले सामाजिक पद धारण गरेका कुनैपनि जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतका व्यक्तिहरुले सामाजिक सञ्जालमा ऐन कानुनको बर्खिलाप हुने कुनै पनि टिकाटिप्पणी नगर्न नगराउनुहुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

    यदि सार्वजनिक पद धारण गरेका कुनैपनि जनप्रतिनिधि, शिक्षक वा कर्मचारीले आचरण विपरितका कार्य तथा टिकाटिप्पणी गरेको पाइएमा हाल प्रचलित कानुन बमोजिमको कारवाही हुने व्यहोरा सम्वन्धित सवैमा पत्र मार्फत जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution