• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

रेडक्रसद्वारा पहिरो विस्थापितलाई राहत प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (५ महिना अघि)
  • ३१३ पाठक संख्या
  • Redcross Sahayog

    चौतारा । सिन्धुपाल्चोकको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास कोदारीमा पहिरोको कारण विस्थापितका लागि राहत प्रदान गरिएको छ ।

    नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत पीडितलाई प्रदान गरिएको हो । १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख भरतप्रसाद कोईरालाले बताए ।

    जिल्ला शाखाले प्रदान गरेको राहत सामग्री पहिरोको कारण विस्थापित भएकाहरुलाई प्रदान गरिएको जल्केनी उपशाखाका सभापति बेलबहादुर महतले बताए । कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

  • कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution