• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

बलेफीको तीन गाँउमा ‘एक घर, एक धारा’

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
  • ८०६ पाठक संख्या
  • three villages of Balefi.

    ढाडे । गैरसरकारी संस्था आइस्याप (आइएसएपी)को संयोजन र जापानी अन्तराष्ट्रिय गैरसरकारी संस्था पिसवीण्डको लगानीमा बालेफी गाउँपालिकाका तीनवटा गाउँमा सञ्चालित खानेपानी आयोजना सोमबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

    खानेपानी पहुँच तथा कृषि आय सुुधार आयोजना अन्तर्गत सञ्चालित खानेपानी आयोजना बलेफी गाउँपालिका वडा नं. ४ को केउरिनी, ढाँड र वडा नं. ६ मा अवस्थित आचार्य टोलका स्थानीय उपभाेक्ता लाभान्वित भएका छन् । आयोजना गाउँपालिका दुवै वडाका वडा अध्यक्षको रोहवरमा पालिका अध्यक्ष गंगाबहादुर तामाङलाई बलेफी वडा नं. ४ स्थित केउरिनीमा एक कार्यक्रमकाबीच आयोजना हस्तान्तरण गरेको हो ।

    आयोजना हस्तान्तरण कार्यक्रममा तीन वटै गाउँबाट सयौंको संंख्यामा उपभोक्ता, समाजसेवी, बुद्धिजिबी, दुवै वडाका प्रतिनिधिहरु, आइस्याप र पिसवीण्ड्सका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेका थियाे । कार्यक्रममा बोल्दै बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले आयोजना टोलीले गरेको कामको प्रशंसा गर्दै धन्यबाद ज्ञापन गरेका छन् । संस्थाले खानेपानी वितरणको सवालमा पालिकाले गर्न नसकेको काम आइस्यापले पूरा गरेको उनले बताए ।

    सम्पन्न भएका आयोजनालाई दिगो सञ्चालन गर्नको निम्ति योजनाबद्ध ढंगले संरक्षण संबर्धन गरिने विश्वाससमेत तामाङले ब्यक्त गरेका छन् । उनले आगामी दिनमासमेत कृषिक्षेत्रमा यही संस्थासँग सहकार्य गर्दै काम गर्न चाहेको धारण राखे । कार्यक्रममा खानेपानी आयोजनाको टीम लिडर रामचन्द्र भुसालले जापनिज राजदुतावासद्धारा खानेपानी उपभोक्ता समूहहरुलाई पठाइएको सुभकामना सन्देश बाचन गर्दै खानेपानी आयोजनाको महत्व, उक्त आयोजनाले उपभोक्ताले स्च्छ खानेपानी प्राप्त गर्नुका साथै जीवनस्तर उकास्नसमेत महत्वपूर्र्ण भूमिका खेल्ने आशा ब्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution