• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

हाइड्रोको काम बन्द गर्न स्थानीयलाई पालिका अध्यक्षको निर्देशन

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (३ साल अघि)
  • ११८२ पाठक संख्या
  • Pahiro

    गुम्बा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बामा निर्माणाधीन ३५ मेगावाटको सीता हाइड्रोपावरको लापरबाहीका कारण खेती योग्य जमिन, सडकलगायतका संरचनामा पहिरो गएको भन्दै काम बन्द गर्न गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले स्थानीयलाई निर्देशन दिएका छन् ।

    स्थानीयले हाइड्रोका कारण बस्तीनै जोखिममा परेको उजुरी पालिकामा दिएपछि अध्यक्ष स्याङ्बोले अनैतिक काम गर्ने हाईड्रोपावरको काम रोक्न निर्देशन दिएका हुन् । विपद् निम्त्याउन नहुने र स्थानीयको माग बमोजिम हाईड्रोपावरले सम्बोधन पर्नुपर्ने उनको भनाई छ । ‘लापर्वाहिपूर्ण काम नगर्न हाईड्रोपावरलाई पनि सचेत गराएको छु’, उनले भने– ‘हाईड्रोपावरले मनोमानी ढंगले काम गरे उसले सञ्चालन गरेको कामनै बन्द गर्न स्थानीयलाई निर्देशन गरेको छु ।’

    उनले प्रशासनलाई पनि यो समस्याबारे पत्र काटेको बताए । इलाका प्रहरी कार्यलय जलबिरेले पत्र प्राप्त भएको जानकारी दिदै पालिका अध्यक्ष, उपाध्यक्ष, हाइड्रोपावर संचालक र स्थानीयलाई भेला गराई समस्या समाधान गराउन लागि परेको जनाएको छ ।

    सीता हाइड्रोपावरले भिरालो जमिनमा अव्यवस्थित ढंगले जथाभावी ट्रयाक खोलेर पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । ‘अहिलेसम्म स्थानीयले जग्गाको मुआब्जा समेत पाएका छैनन्, हाम्रो हितमा हाइड्रोले केहि काम पनि गरेको छैन’, स्थानीय लामा कान्छाले भने– ‘उल्टै जथाभावि बाटो खन्दा हाम्रो बस्तीनै जोखिममा परेको छ ।’

    पाखाभित्ता हाइड्रोले जताततै बाटो खन्दा गुम्बाको माथिल्लो बस्तीहरु गुम्बा, क्याङ्सिङ, तेम्बाथान, दिप्पु, तेघामा पहिरोको जोखिम बढेको उनको भनाई छ । स्थानीयलाई पहिरोको बाटोबाट आवातजावत गर्न जोखिम भएको लामाले बताए । ‘जताततै पहिरो गाएको छ,’ उनले भने– ‘भोलीको दिनमा पहिरोका कारण स्थानीयलाई केही भयो भने हाइड्रोपावर जवाफदेही हुनु पर्दछ ।’ उनले पटक पटक सीता हाइड्रोपावर प्रालिको सञ्चालक सीताराम तिमल्सिना यसबारे गुनासो गर्दा वेवास्था गरेको उनले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution