• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ ६, मंगलबार | Tuesday, 20, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • २तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ३मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ४सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ५उ दिन सम्झँदा
  • ६तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ७क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ८टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ४, शनिबार (३ साल अघि)
  • १०८९ पाठक संख्या
  • Game

    चौतारा । हिराहरि तेक्वान्दो डोजाङ सानोसिरुवारीमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

    नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटीसम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका सुशान्त थापा, सृजल श्रेष्ठ, पहेलो पेटीका समर्पण थापा, मोहित घिमिरे, पहेँलो/हरियो पेटीका आयुशी श्रेष्ठ, हरियो पेटिका कुशल ढुङ्गाना, रफिका ढुङ्गेल, सुजन तामाङ, हरियो निलो पेटीतर्फ भने जुना तामाङले डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उत्र्तीण हुन सफल भएका छन् ।

    ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङका कालोपेटी दोस्रो डान मेनुका श्रेष्ठले लिएकी थिईन् । कार्यक्रमका सिद्दिगणेश मा.वि. विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रबिन गौतमले खेलले समग्र व्यक्तित्वको विकास गर्ने भएकोले अध्ययनसँगै खेललाई पनि निरन्तरता दिन आग्रह गरे । विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

    शिक्षक, अभिभावक, सिनियर खेलाडीहरु आयान श्रेष्ठ, प्रबिन घले, शिखर नारायण श्रेष्ठ, मनिष सापकोटा, अनमोल कार्की तथा खेलकुद प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । हिराहरी तेक्वान्दो डोजाङको संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution