• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

समाजवादको आधारशीला सहकारीः सापकोटा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (३ साल अघि)
  • १०५२ पाठक संख्या
  • Sahakari Programme

    बलेफी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य माधब सापकोटा ‘सुबोध’ले समाजवादको आधारशीला सहकारी भएको बताएका छन् ।

    सिन्धुपाल्चोकको बलेफी गाँउपालिका– ४, बिन्जेलमा रहेको समाज सुधार महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं साधारण सभा तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले ग्रामीण भेगको सुख दुःखको साथी सहकारी मार्फत समाजवाद ल्याउन सकिने बताए । सापकोटाले सहकारीले गर्दै आएको कामको प्रशंसा गर्दै सहकारीको भवन रङ्गरोगन र घेराबार सहित व्यवस्थित बनाउको लागि आफूले सकेको पहल गर्ने बताए । अहिले तीजमा समावेशिता देखिएको भन्दै नेता सापकोटाले महिलाहरु सधैं एकजुट भई समृद्ध समाज निर्माण लाग्नुपर्ने बताए ।

    सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अमृता नेपालले संस्कार संस्कृतिको अनुसरण गर्दा अन्धविस्वासलाई हटाई राम्रो कुरा अनुसरण गर्नु पर्ने बताईन् । उनले तडक भडकरहित तीज पर्व मनाउन महिलाहरुलाई आग्रह गरिन् । त्यस्तै बलेफी गाँउपालिका अध्यक्ष गंगाबहादुर तामाङले आगामी बजेटमा सबै सेयरधनि महिलाहरुलाई एकै खाले पोषाक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले पालिकाले सहकारीलाई सदैव आवश्यक सहयोग गर्ने समेत बताए ।

    २०६४ सालमा स्थापना भएको सहकारीमा हाल ५ सय ५ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा उत्कृष्ट महिला बचत र बाल बचत कर्तालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहकारीको विभिन्न समूहमा रहेका महिलाहरु ले चेतना मूलक गीत, नृत्य प्रस्तुत गरेका थिए ।

    सहकारीको अध्यक्ष देवकी पौडेलको अध्यक्षमा भएको सो कार्यक्रममा बलेफी गाँउपालिकाकी उपाध्यक्ष सरु लामा, जनप्रतिनिधीहरु, समाजसेवी, सेयर सदस्यहरु, सञ्चारकर्मी, स्थानीयलगायतको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution