• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

मगर विद्यार्थी संघमा राजेन्द्र सर्वसम्मत अध्यक्ष

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार (३ साल अघि)
  • ९३९ पाठक संख्या
  • Magar Bidyarthi

    चौतारा । नेपाल मगर विद्यार्थी संघ सिन्धुपाल्चोकको सातौं जिल्ला अधिवेशनबाट राजेन्द्र रानामगर सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

    सिन्धुपाल्चोकको चौतारामा शनिबार भएको अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा अन्जु रानामगर, सचिवमा सुस्मिता रखालमगर, सह–सचिवमा सन्तोष रानामगर र कोषाध्यक्षमा बन्दना थापामगर सर्वसम्मत चयन गरेको छ ।

    त्यस्तै सदस्यहरुमा मुना थापामगर, मेरिशा रानामगर, सुदिक्षा रानामगर, सुजिता रानामगर, प्रविना रखालमगर, समिर रानामगर, रोजिना बुढाथोकी मगर, निराजन थापामगर, नविन थापामगर, कुसुम थापामगर, सिर्जना रानामगर र सन्तोष थापामगर चयन भएका हुन् ।

    सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाभ्यक्ष चित्र पुलामीमगरले मगर विद्यार्थीहरुले आफ्नो भाषा, संस्कृतिको रक्षा गर्दै शिक्षाको विकासमा जोड दिनुपर्ने बताए । ‘हाम्रो समुदायबाट राज्यको विभिन्न क्षेत्रमा कार्यकारी भूमिकामा कोहि नहुनु भएको शिक्षा क्षेत्रलाई कम प्राथमिकता दिएका कारण हो’, उनले भने– ‘तसर्थ शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर हाम्रो समुदाय अगाडि बढ्नुपर्छ ।’

    नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष सृजना थापामगरको सभाध्यक्षमा भएको सो कार्यक्रममा नेपाल मगर संघ सिन्धुपाल्चोकका सह–कोषाध्यक्ष मोहन थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य संगीता रानामगर, मगर विद्यार्थी संघ सिन्धुपाल्चोकका जिल्ला सहल्लाहकार बाजुराम थापामगर लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution