• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

अखिल क्रान्तिकारी जुगल द्वारा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
  • ८८१ पाठक संख्या
  • 20220908_213519
    फाईल तस्विर

    जुगल ढाडे:अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन भएकाे छ।

    उक्त कार्यक्रम क्रान्तिकारीका अध्यक्ष अच्युत अधिकारीको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा श्री रत्न राज्य माध्यमिक विद्यालय जुगल ५ चनौटेको ग्रुप A प्रथम हुन सफल भएको छ ।यस्तै प्रतियोगितामा श्री काली देवी माध्यमिक विद्यालय जुगल ४ पाङताङ द्वितीय र रत्न राज्य माध्यमिक विद्यालय ग्रुप A टीम तृतिय र जुगल माध्यमिक विद्यालय जुगल ६ चौथो स्थान हासिल गर्न सफल भएको थियो ।प्रथम, द्वितीय तथा तृतीय र चौथो हुने प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।८ वटा माध्यामिक विद्यालयहरू सहभागिता रहेको थियो ।

    सो अवसरमा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले विद्यार्थीहरुलाई बाह्रय ज्ञान आर्जनका लागि यस्तो खालको कार्यक्रम उपलब्धिमुलक रहने बताए । पाठ्यक्रममा आधारित शिक्षाले मात्र विद्यार्थीहरुको क्षमताको विकास नहुने भन्दै उनीहरुको बौद्धिक तथा मानसिक विकासका लागि आगामी दिनमा पनि ज्ञानवद्र्धक कार्यक्रम गर्न गाउँपालिकाले साथ सहयोग गर्ने बताए।

    उक्त कार्यक्रममा जुगल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रबेश बढुवाल , शिक्षा अधिकृत प्रदीप पराजुली , नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश सदस्य,जुगल गाउँपालिका इन्चार्ज अम्बिका नेपाल, क्रांतिकारी बागमती प्रदेश मुख्य सचिब रञ्जित आचार्य, क्रान्तिकारी जिल्ला अध्यक्ष क्षितिज तामाङ, सचिब सुबाश गौतम, जुगल गाउँपालिका इन्चार्ज दुर्गा श्रेष्ठ, शिक्षक विद्यार्थी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution