• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २४, शुक्रबार (३ साल अघि)
  • ११३२ पाठक संख्या
  • Student

    चौतारा । अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले जिल्लाभरका १२ वटै स्थानीय सरकारलाई विभिन्न माग राखि ज्ञापनपत्र बुझाउन सुरु गरेको छ ।

    सोहि कार्यक्रम अन्र्तगत शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा र नगर शिक्षा शाखा प्रमुखसमक्ष विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । ‘हामीले गुणस्तरीय शिक्षा, वैज्ञानिक र माटो सुहाउँदो शिक्षा प्रणाली लागु गर्न स्थानीय सरकारलाई झक्झक्याएका हौं’, जिल्ला अध्यक्ष क्षितिज तामाङले भने– ‘ज्ञापनपत्र बुझाउने यो अभियान जिल्लाभर सञ्चालन गरिने छ ।’

    समाजवाद उन्मूख शिक्षा प्रणाली लागु गर्न नगरपालिकाले विशेष योजना ल्याई कार्यान्वयन गर्नुपर्ने, जनयुद्धका शहीद, बेपत्ता, अपाङ्ग परिवारका विद्यार्थीहरुको किटान गरी कक्षा १२ सम्मको पठनपाठन निःशुल्क व्यवस्था गरिनुपर्ने, जेहेन्दार र गरीब विद्यार्थीहरुको छनौट गरी विद्यार्थी प्रोत्सहान कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय पाठ्यक्रमलाई सबै विद्यालयहरुमा लागु गर्नुपर्ने, विद्यालय खुल्ने समयमा शिक्षकहरुलाई सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युव लगायत) चलाउन पूर्ण निषेध गरिनुपर्नेजस्ता माग राखी ज्ञापन पत्र बुझाईएको जिल्ला सचिव सुवास गौतमले बताए ।

    सोहि कार्यक्रम अन्र्तगत अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले विहीबार जुगल गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको थियो ।

    Student 1

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution