• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मुक्तक मञ्च सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)
  • १०१७ पाठक संख्या
  • Muktak Manch

    चौतारा । मुक्तक मञ्च सिन्धुपाल्चोकको अध्यक्षमा लेखक एवम् पत्रकार सुन्दर शिरीष निर्विरोध चयन भएका छन् ।

    शब्द सारथिको सहकार्यमा मुक्तक मञ्चद्वारा गरिएको शाखा गठन एवम् मुक्तक बाचन कार्यक्रमको बीच कार्यसमिति निर्माण गरिएको हो । मुक्तक मञ्च सिन्धुपाल्चोको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा रस्मिला खत्री, सह–सचिवमा रुपक पुरी र सदस्यहरुमा मेनुका कटुवाल, दुर्गा श्रेष्ठ, यमराज विक रहेका छन् । दुई सदस्य पहिलो बैठकबाट थप गर्ने गरी कार्यसमिति बनाईएको अध्यक्ष सुन्दर शिरीषले बताए ।

    निर्वाचित कार्यसमितिलाई मुक्तक मञ्चका केन्द्रिय अध्यक्ष रामजीप्रसाद आचार्य, काठमाण्डौ शाखाका अध्यक्ष राजेन्द्र घिमिरे, शब्द सारथिका अध्यक्ष अमित घिमिरेलगायतले खादा, टीकाद्वारा बधाई दिएका थिए । ‘मुक्तक साहित्य भित्रको छोटो र मीठो विधा भएकोले यसको विकासमा लाग्न जरुरी छ’, कार्यसमितिलाई बधाई ज्ञापन गर्दै मुक्तक मञ्चका केन्द्रिय अध्यक्ष रामजीप्रसाद आचार्यले भने– ‘यो विधा पाठ्यक्रममा पनि समेटिएकाले यसको द्रुत विकासमा हामी सबै जुट्नु पर्छ ।’ मुक्तक मञ्च सिन्धुपाल्चोकले मुक्तकको विकासमा एउटा ईटा थप्ने आचार्यले विश्वास व्यक्त गरे ।

    कार्यक्रममा शब्द सारथिको अध्यक्ष अमित घिमिरेले सिन्धुपाल्चोकमा मुक्तक विधा साहित्यको अन्य विधाजस्तो फस्टाउन नसकेको बताउँदै यो समितिले मुक्तकका स्रष्टा र कृति जन्माउन प्रोत्सहान गर्नुपर्नेमा जोड दिए । ‘सिन्धुपाल्चोकमा मुक्तक खासै लेखिएको पाईदैन तसर्थ यो कार्यसमितिले सिन्धु मुक्तकलाई उठाउन प्रयत्न गर्न जरुरी छ’, उनले भने– ‘साथ सहयोगको लागि हामी सदैव तत्पर छौं ।’

    सो कार्यक्रममा शब्द सारथिको १४२औं सुन्ने सुनाउने शृङ्खला गरिएको थियो । मुक्तक विशेष सो शृङ्खलामा सिन्धुपाल्चोकबाट पहिलो मुक्तकको कृति प्रकाशन गर्ने जीवन श्रेष्ठलगायत दर्जन बढी स्रष्टाहरुले मुक्तक वाचन गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution