• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

सभामुख स्वार्थको पछि लागेः सांसद नेपाल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)
  • १००९ पाठक संख्या
  • UML

    चौतारा । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद समपकोटाले स्वास्र्थको पछि लागेर देशलाई धोका दिएको नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालले आरोप लगाएका छन् ।

    शनिबार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेता नेपालले सभामुख सापकोटाले नागरिता विधेयक सदनमा छलफल नै नगराएको, एमसीसी सदनबाट पास गराएको, अध्यादेश मार्फत एमाले पार्टी पूmटाउन भूमिका निर्वाह गरेको र नेपाल चीनबीचको मूख्य नाका तातोपानी पारी नेपाली ब्यापारीहरुको अवौं रकमको सामाग्री अलपत्र रहँदा समेत सामान ल्याउन कुनै पहल नगरी सिन्धुका नागरिकमाथी धोका दिएको बताए । ‘पार्टी रोज्न समेत निषेध गरी कुण्ठित कुभिण्डेबासी अव लोकतन्त्रको अनुभूत गर्न पाउने छन्’– नेपालले भने ।

    नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व प्रमुख अमानसिं तामाङसहितका माओवादी नेता कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा भब्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेता तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको तर्क गरे ।

    आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने तामाङको जिकिर छ । ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युनिष्ट, राष्ट्रवादी र विकासपे्रमी पार्टी हो भन्ने प्रष्ट छ’– तामाङले भने । उनले अपराध ढाक्न गठवन्धन गरेको समेत आरोप लगाए ।

    वडा भेलाले सलन तामाङको अध्यक्ष, सुमन नेपाल उपाध्यक्ष, राजकुमार दाहाल सचिव रहेको तीस सदस्यको वडा स्तरीय राष्ट्रिय युवा संघ समेत घोषणा गरेको छ । कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद सदस्य कृष्णराज श्रेष्ठ, बागमती प्रदेस सदस्य होमनारायण श्रेष्ठ, टपिन्द्र तिमल्सिना, इन्द्र नेपाल, वालकुमारी सापकोटा, नगर कमिटी अध्यक्ष खिलवहादुर श्रेष्ठ, युवा नेता रघुसिं तामाङ, छत्र तामाङलगायत तीन सय वढीको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution