• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

प्रेस सेन्टरले चुनाव केन्द्रित अभियान थाल्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)
  • ५६९ पाठक संख्या
  • Press Center

    काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल वागमती प्रदेश समितिको काठमाडौंमा भएको तेस्रो पूर्ण बैठकले चुनाव केन्द्रित अभियान थाल्ने निर्णय गरेको छ ।

    केन्द्रीय समितिले पदाधिकारीसहित प्रदेश समन्वय केन्द्र गठन गरेपछि काठमाडौंमा बसेको बैठकले संगठनलाई चलायमान र गतिशिल बनाउन महत्वपूूर्ण निर्णयहरु गरेको छ । नेकपा माओवादी केन्द्र, केन्द्रीय समिति, बागमती प्रदेश समन्वय केन्द्र, प्रदेश समिति र जिल्ला अध्यक्षहरु बीच भएको छलफलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको एजेण्डा र भूमिकालाई सर्वसाधारण माझ अझ प्रभावकारी रुपमा पुुर्याएर उम्मेदवारलाई विजयी गराउने निर्णय गरेको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा संगठनको पालिका, जिल्ला र प्रदेश समितिलाई चलायमान बनाउने निर्णय गरेको छ । वागमती प्रदेश समन्वय केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा संगठनका केन्द्रीय सदस्यहरुको संयोजकत्वमा परिचालन गर्ने र केन्द्रीय सदस्यहरु सँग प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला÷समन्वय समितिसँग सहकार्य गरेर निर्वाचनमा हाम्रा उम्मेदवारका पक्षमा व्यापक प्रचारप्रसार र सकारात्म माहोल तयार गर्ने निर्णय गरेको छ ।

    वागमती प्रदेशका १० वटै जिल्लाका हरेक निर्वाचन क्षेत्रमा समन्वय केन्द्रले केन्द्रीय सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । बैठकमा प्रदेश अन्र्तगत रहेका जिल्ला समन्वय समितिका अध्यक्षहरुले प्रेस सेन्टर नेपालको अवस्था, पार्टीसँगको सहकार्य, सञ्चारमाध्यको अवस्था, नयाँ अभियान, पालिकास्तरमा समिति निर्माणको अवस्था, पत्रकार महासंघमा उपस्थिति, स्थानीय तहको निर्वाचनको अनुुभव तथा समस्याका बारेमा रिर्पोटिङ गरेका थिए । बैठकले प्रदेश समिति सदस्यमा मकवानपुरबाट भावना रिजाल र दामुु चौलागाईँलाई थप गर्ने निर्णय गरेको छ ।

    बैठकका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इञ्चार्ज महेश्वर दाहालले आगामी निर्वाचनमा पार्टीको निर्णयको पक्षमा उभिएर काम गर्न निर्देशन दिए । बैठकका विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुुगल) ले प्रदेश, जिल्ला समितिलाई थप क्रियाशिल बनाएर अब निर्वाचन केन्द्रीत अभियानमा लाग्न निर्देशन दिए । उनलेसंगठनको नीति सिद्धान्तलाई कार्यावयन नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिए ।

    संगठनका विरुद्ध लाग्ने र क्रियाशिल नहुनेहरुलाई कुनै मौका नदिने भन्दै उनले पार्टीसँग जोडिएर केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश समितिले आआफ्नो भुुगोलमा रहेर निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी खटिन निर्देशन दिए ।

    बैठकमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुुरी, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्य तथा वागमती प्रदेश समन्वय केन्द्र प्रमुख लक्ष्मण खड्का, उपाध्यक्ष तथा उपत्यका समन्वय केन्द्र प्रमुख निर्मल ज्ञावाली, उपाध्यक्ष तथा प्रतिष्ठान समन्वय प्रमुख विदुर खड्का, महासचिव सन्तोष पौडेलले आफ्ना धारणा राखेका थिए ।

    बैठकमा प्रेस सेन्टर नेपालका सल्लाहार तथा वरिष्ठ पत्रकार भवानी बराल, नेकपा माओवादी केन्द्र वागमतीका सहसचिव तथा संगठनको प्रदेश फ्याक्सन इञ्चार्ज क. समिर, संगठनका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, संगठनका सचिव सुनिल खड्का, प्रल्हाद पोखरेल, ग्याम्जो लामाको आतिथ्यता रहेको थियो ।

    ‘बैठकबाट प्रेस सेन्टर नेपालको वागमती र यस अन्र्तगतका १० वटै जिल्ला समन्वय समितिलाई थप उर्जा प्राप्त भएको छ’ प्रेस सेन्टर नेपाल वागमती प्रदेश समितिका अध्यक्ष यदुुनाथ गौतमले भने ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution