• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

ठूलोसिरुवारी बन्यो सिन्धुकै पहिलो बालमैत्री वडा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २९, बुधबार (३ साल अघि)
  • ९०७ पाठक संख्या
  • Bal Maitri woda

    चौतारा । चौतारा साँगाचोकगढी वडा नं. १३ ठूलोसिरुवारी जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ ।

    ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा नं. १३ लाई बालमैत्री वडा घोषणा गरिएको हो । आवश्यक सूचकहरू पुरा गरेपछि बुधबार एक समारोहबीच चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गरे । यो आर्थिक वर्षमा कम्तीमा दुई वटा वडा बालमैत्री घोषणा गर्ने योजना रहेको प्रमुख सापकोटाको भनाई छ ।

    घोषणापछि बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चित गर्न सम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता ब्यक्त गरेका छन् । स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको हो । उक्त ऐनले स्थानीय तहलाई बालमैत्री बनाउन सक्ने व्यवस्था गरेको छ । २०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेको उनलेले बताए । सबै सुचकहरुमा न्यूनतम ८० वा त्यो भन्दा माथिको अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरीएको गौतमले बताए ।

    नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा २०७६ साल बाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्य अनुसार सो वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । २०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । वडा बाल समितिका अनुसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएको पुष्टि भएको छैन । खानेपानी तथा सरसफाईमा यो वडा निकै अगाडी रहेको तथा सबै सूचकाङ्क पूरा गर्न कम्तिमा एक बर्ष लाग्ने भएकाले आगमी वर्ष पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने योजना रहेको वडा अध्यक्ष गौतमले बताए ।

    दिवसकै अवसर पारेर बालबालिका सम्बन्धी निबन्ध लेखन प्रतियोगिता समेत गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution