• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्याङ्बो (कार्यसमिति सूचिसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
  • ९५१ पाठक संख्या
  • Tamang Mukti Morcha

    चौतारा । तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्लाको चौंथो जिल्ला भेलाबाट रेशम स्याङ्बो अध्यक्ष चयन भएका छन् ।

    शुक्रबार चौतारामा भएको भेलाले स्याङ्बोको नेतृत्वमा ५१ सदस्य कार्यसमिति चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) को जातीय मोर्चाको रुपमा रहेको उक्त संगठनको उपाध्यक्षमा बीरमान तामाङ, कृष्णजंग तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ चयन भएका छन् । सचिवमा कालिप्रसाद लामा, सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।

    कार्यक्रमको उद्घाटन सत्रलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा, केन्द्रीय सदस्य लालकान्छा तामाङ अमृता नेपाल, वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी संयोजक गोविन्द पराजुलीलगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

    कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्ने तामाङ समुदायको उपस्थिति रहेको थियो भने मौलिक सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

    हेर्नुस् ५१ सदस्यीय कार्यसमितिको सूचिः

    अध्यक्ष– रेशम स्याङ्बो
    उपाध्यक्ष– बीरमान तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ
    सचिव– कालिप्रसाद लामा
    सहसचिव– फुर्वा तामाङ र गणेशबहादुर तामाङ
    सदस्यहरु:
    हर्कबहादुर तामाङ
    लवाङ तामाङ
    सविता लामा
    दिनेश तामाङ
    रामसिं स्याङ्बो
    सपना स्याङ्बो तामाङ
    तोकबहादुर तामाङ
    सुगम वाईवा
    लाक्पा तामाङ
    विष्णु तामाङ
    सिराज वाईवा
    लिलामान दोङ
    कृष्णबहादुर तामाङ
    सागर मोक्तान
    पेमा तामाङ
    बीरबहादुर तामाङ
    सविता तामाङ
    सञ्जु तामाङ
    अक्कलबहादुर तामाङ
    प्रेमकुमार तामाङ
    विष्णुमाया तामाङ
    चमेलीमाया तामाङ
    श्याम युगल
    सूर्यबहादुर तामाङ
    कान्छाराम तामाङ
    बीरबहादुर तामाङ
    मोहनबहादुर तामाङ
    बुद्धिबहादुर तामाङ
    राजेन्द्र मोक्तान
    साङ्गे तामाङ
    सुवास तामाङ
    लाक्पा तामाङ
    मेनुका तामाङ
    विषमाया तामाङ
    रोषत तामाङ
    रेशम तामाङ
    प्रेम तामाङ
    नेत्रबहादुर तामाङ
    बलबहादुर तामाङ
    माईला योञ्जन
    धावा तामाङ

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution