• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

नेपाल शिक्षक संघको अध्यक्षमा पौडेल (मतसहित)

स्मृति दंगालप्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (३ साल अघि)
  • १०५० पाठक संख्या
  • Nepal Teacher Association

    चौतारा । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको अध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

    आइताबार संघको नयाँ नेतृत्वको लागि मतदान भएको थियो । पौडेलले उनका प्रतिद्वन्दी उम्मेद्वार शिवराम न्यौपानेलाई २ सय ३० मतअन्तरले पराजित गरेका हुन् । पौडेलको ५ सय ५ र न्यौपानेको २ सय ७५ मत प्राप्त भएको थियो । त्यस्तै महिला उपाध्यक्षमा निर्मला तिमल्सिना निर्वाचित भईन । उनले ४ सय ३६ मत ल्याईन भने उनको प्रतिद्वन्दी उम्मेद्वार लक्ष्मी पौडेलले ३ सय ३३ मत प्राप्त गरिन् ।

    उपाध्यक्ष खुल्लामा सूर्यप्रसाद आचार्य निविरोध भएका थिए । सचिव पदमा रुद्रबहादुर कार्की निर्वाचित भए । उनले ४ सय ४८ मत ल्याउँदा उनको प्रतिद्वन्दी उम्मेद्वार पुण्यप्रसाद गजुरेलले ३ सय १९ मत प्राप्त गरे । अर्थ सचिवमा नारायणप्रसाद नेपाल निर्विरोध भए ।

    सहसचिव खुल्लामा विजय अधिकारी विजयी भए । उनले ३ सय ५९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी उम्मेद्वार नवराज पौडेलले २ सय ५० र भुपेन्द्र पौडेलले १ सय ४३ मत प्राप्त गरे ।

    सहसचिव समावेशीमा मिङमार लामा, राजनरत्न दनुवार, सह सचिवमा महिलामा शोभा बस्नेत, अर्थसचिव महिलाान डोल्मा शेर्पा लामा, महिला सदस्यमा भक्तकुमारी खड्का, बिनु बस्नेत, बिन्दाकुमारी पौडेल, खुला सदस्यमा उमेश बस्नेत, कृष्णप्रसाद उप्रेती, नारायणप्रसाद नेपाल र शिवलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन सहसंयोजक हरिगोपाल श्रेष्ठले जानकारी दिए । निर्वाचनमा कुल ७ सय ८६ ले मतदान गरेको उनले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution