• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

सिर्जना वाचन गरी मनाईयो प्रलेसको स्थापना दिवस

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
  • ५९७ पाठक संख्या
  • Pralesa

    चौतारा । प्रगतिशील लेखक संघ नेपालको ७१औं स्थापना दिवसको अवसरमार अन्र्तरक्रिया एवम् सिर्जना वाचन गरी मनाईएको छ ।

    प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक संघ बागमती प्रदेशका सचिव सुन्दर शिरीषले मुलुकको समृद्धिमा लेखकहरूको महत्वपूर्ण भूमिका रहने भन्दै संक्रमणकालिन अवस्थामा लेखकहरुले आफ्ना सिर्जनाशक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    ‘७१ वर्ष अघि स्थापना भएको लेखकहरुको यो समूहले मूलुकको राजनीतिक परिवर्तनमा अतुलनीय भूमिका निभएको छ’, सचिव शिरीषले भने– ‘अहिले देश राजनैतिक संक्रमणको अवस्थामा छ, यो अवस्थाबाट मूलुकलाई पार लगाउन लेखकहरु अझैं सक्रिय हुन जरुरी छ ।’ मुलुकको संस्कृति, पर्यटन, भविष्य लगायतका हरेक विषयमा प्रगतिशील लेखकहरूको क्रियाशिल लेखनीले देशलाई गति दिने उनको भनाई थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ सिनधुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले प्रगतीशील लेखकहरुले प्रगतिउन्मूख सिर्जनाहरुमा ध्यान नदिएको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे । सो कार्यक्रममा स्रष्टाहरुले सिर्जना वाचनसमेत गरेका थिए । प्रलेस सिन्धुपाल्चोकका सचिव दील कार्कीले सञ्चालन गरेको कार्यक्रम प्रलेसका जिल्ला अध्यक्ष निर्मल बस्नेतको अध्यक्षतामा भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution