• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

महाकालीमा लियो र लायन्स क्लबद्वारा पुस्तकालय हस्तान्तरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)
  • ८५९ पाठक संख्या
  • Lio Club Libeary

    चौतारा । लियो क्लब अफ काठमाडौ एभरेष्ट सन साईन र लायन क्लब अफ काठमाडौ न्यू एभरेष्ट सनसाईनद्वारा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– ८ इर्खु, पोखरेमा रहेको महाकाली सेतिदेवी आधारभूत विद्यालयमा पुस्तकालयका लागि पुस्तक र अन्य शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका छ ।

    विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका लियो क्लब अफ काठमाडौ एभरेष्ट सन साईन र लायन क्लब अफ काठमाडौ न्यू एभरेष्ट सनसाईनले बुधबार विद्यालयलाई पुस्तकसहित आवश्यक शैक्षिक सामग्री लियो सल्लाहकार पुकार छन्त्याल, लायन इन्द्र लामा, लियो क्लब अध्यक्ष लक्ष्मी विश्वकर्मा, सचिव रमेश श्रेष्ठ, गीता महर, लुनिभा श्रेष्ठ र साजन श्रेष्ठले विद्यालयमा उपस्थित भई शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लियो सचिव रमेश श्रेष्ठले निकट भविष्यमा पुस्तकहरु थप्दै जाने प्रतिबद्धता जाहेर गरे । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर श्रेष्ठ, प्रधानाध्यापक सन्तोष दंगाल, पूर्व प्रधानाध्यापक जनकराज गिरी, बालकृष्ण दंगाल र अप्सरा थापाले पुस्तकालयको भरपुर सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयले पुस्तकालयमा पुस्तक उपलब्ध गराउन विशेष प्रयास गरेकोमा रमेश श्रेष्ठप्रति आभार व्यक्त गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution