• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

हिराहरिले गर्यो शुभकामना आदानप्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
  • १००३ पाठक संख्या
  • Hirahari tekwando

    चौतारा । हिराहरि तेक्वान्दो डोजाङले आउँदै गरेको पर्व विजया दशमी, दीपावाली, छठ, ल्होसारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

    विहीबार चौताराको टुँडिखेलस्थित डोजाङको प्रशिक्षण कक्षमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्दै चौतारा साँगाचोकगढी वडा नं. ५ का सदस्य रामबहादुर घलेले खेल क्षेत्रबाट समाजको विकास गर्न सकिने बताए । ‘खेलक्षेत्र भनेको अनुसाशित क्षेत्र हो, यसले अनुसाशन सिकाउँदछ’, उनले भने– ‘खेलको माद्यमबाट हामीले देशको नाम उँचो बनाउनुको साथै समाजको विकासमा योगदान पु¥याउन समेत सक्छौं ।’

    कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदको बोर्ड सदस्य निरन्जन थापा मगर, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठ, ग्लोबलपाटी डटकमका सम्पादक सुनदर शिरीष, खुलापाना डटकमका सम्पादक विजय नेपाल, सञ्चारकर्मी केशव अधिकारीलगायतले आउँदो चाडपर्वको शुभकामना दिँदै हिराहरी तेक्वान्दो डोजाङले खेलक्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

    कार्यक्रमकै बीच जुनियर ग्रेडिङको र कालो पेटीको कोरियन प्रमाणपत्र वितरणमा गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई डोजाङले मायाको चिनोसमेत प्रदान गरेको थियो । हिराहरि तेक्वान्दो डोजाङका अध्यक्ष एवम् चौतारा साँगाचोकगढी वडा नं. ५ अध्यक्ष शिव श्रेष्ठको सभाध्यक्षमा गरिएको कार्यक्रमको सञ्चालन डोजाङका प्रशिक्षक रमेश गुरुङले गरेको थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution