• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

ज्येष्ठ नागारिक दिवसमा १ सय ३ वर्षे बृद्धा अभिननिदत

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
  • ८०७ पाठक संख्या
  • Jestha Nagarik

    चौतारा । चौतारा वृद्धाश्रम सेवा समितिले चौतारा साँगाचोकगढी नगरपालिका– १४ कि १ सय ३ वर्षे बृद्धा ईन्द्रकुमारी बस्नेतलाई अभिनन्दन गरिएको छ ।

    ३२औं अन्तराष्ट्रिय ज्येष्ठ नागारिक दिवसको अवसरमा आयोजित १४औं साधारण सभा तथा छैठौं अधिवेशनको अवसरमा नगरपालिकाकै जेष्ठ नागरिक बस्नेतलाई अभिनन्दन गरेको हो । जिल्ला समन्वय समिति सिनधुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले उनलाई सम्मान गरेका थिए । श्रेष्ठले सो कार्यक्रमलाई सम्बोधन गर्दै बृद्धबृद्धा देशको गहना भएका कारण उनीहरुलाई सम्मान गर्नु आवश्यक रहेको बताए ।

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गदर्शन हुने भएकाले सरकारले उनीहरुको संरक्षणमा चासो राख्नुपर्नेमा जोड दिईन् । सो अवसरमा बृद्धाश्रमलाई सहयोग गर्ने विभिन्न व्यक्तित्व र संस्थालाई कदरपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव, प्रमुख सेनानी जनक सिलवाल, अनुसन्धान प्रमुख कुमार खड्का, पुर्व सांसद कृष्णराज श्रेष्ठ, पूर्व जिसस उपप्रमुख बालकुमारी सापकोटा, समाजसेवी डा. विनोद दंगाल, डा. अर्चना केसीलगायतले शुभकामना दिएका थिए ।

    १४औं साधारण सभा एवम् छैठो अधिवेशनले ९ सदस्यीय कार्य समिति सर्वसहमतिमा चयन गरेको छ । जसमा ५ जना पदाधीकारी नयाँ चयन भएका छन् । कार्यक्रममा अन्जना सापकोटाले आफ्नो जन्मदिन मनाउँदै सम्पुर्ण व्यक्तित्वहरुलाई खिर र तरकारी समेत खुवाएकी थिईन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution