• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

सिन्धुपाल्चोकमा लाग्यो उम्मेद्वारको टुङ्गो

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन २२, शनिबार (११ महिना अघि)
  • १५३९ पाठक संख्या
  • Nirbachan Ummedwar

    चौतारा । सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले भागबण्डा सकाएको छ । त्यस्तै नेकपा (एमाले)ले पनि उम्मेदवार टुंगो लगाएको छ ।

    सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. १ नेकपा (माओवादी केन्द्र) लाई र क्षेत्र नं. २ कांग्रेसलाई परेको छ । माओवादीले क्षेत्र नं. १ मा माधव सापकोटालाई उम्मेदवार बनाएको छ । अग्नि सापकोटा र मोहन बस्नेतको रस्साकस्सीबीच यो क्षेत्र माओवादीले पाएको हो । यस क्षेत्रको प्रदेश ‘क’ कांग्रेसलाई परेको छ भने ‘ख’ माओवादीलाई । नेपाली कांग्रेसले प्रदेश ‘क’ मा मनकुमारी खड्कालाई टिकट दिएको छ भने माओवादीले प्रदेश ‘ख’ मा सरल सहयात्री पौडेललाई अघि सारेको छ ।

    क्षेत्र नं. २ कांग्रेसलाई परेपछि मोहनबहादुर बस्नेतलाई यो कांग्रेसले यो क्षेत्रको उम्मेद्वार बनाएको छ । यस क्षेत्रको प्रदेश ‘क’ माओवादीलाई परेको छ । माओवादीले युवराज दुलाललाई दोहोर्याउने भएको छ भने २ को ‘ख’ कांग्रेसको भागमा परेको छ । कांग्रेसले निमा लामालाई टिकट दिएको छ ।

    यता नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । उसले चारवटै प्रदेश सभामा क्षेत्रमा समेत उम्मेदवारको टुंगो लगाएको छ । एमालेकका अनुसार क्षेत्र नं. १ (क) मा कमल नेपाल र (ख) मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । क्षेत्र नं. २ (क) मा अमानसिं तामाङले टिकट पाउँदा (ख) मा हस्त पण्डितलाई उम्मेदवार बनाएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution