• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ आश्विन ३०, शुक्रबार | Friday, 16, Oct, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सिन्धुपाल्चोकमा ६१ जनाले दिए उम्मेद्वारी (सूचीसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन २३, आईतबार (४ साल अघि)
  • १३३२ पाठक संख्या
  • Ummedwar Sindhu

    चौतारा । मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

    प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका छन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । जसमध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ मा ३ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा ३ जना गरी ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    प्रदेश सभा तर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) मा ९ जना, प्रदेश सभा सदस्य क्षेत्र नं. १ (ख) मा ६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) मा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    प्रदेश सभा सदस्य क्षेत्र नं. २ (क) मा ९ जना र प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) मा ९ जनाको उम्मेदवारी परेको हो । जसमध्ये प्रतिनिधि सभा क्षेत्र नं. २ (क) मा २ र प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) १ जना गरी ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    हेर्नुस् क–कस्ले दिए उम्मेद्वारीः

    प्रतिनिधि सभा क्षेत्र नं. १
    १. दिनेश श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी
    २. दावा लामा– मंगोल नेशनल अर्गनाईजेशन
    ३. शरेश नेपाल– नेकपा (एमाले)
    ४. बीरबहादुर तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल
    ५. रामकुमार जिसी– स्वतन्त्र
    ६. सोम नोर्बु शेर्पा– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ७. मुकुन्द श्रेष्ठ– स्वतन्त्र
    ८. डिबी सिंह लामा– जनता समाजवादी पार्टी नेपाल
    ९. विष्णुप्रसाद पौडेल– स्वतन्त्र
    १०. कृष्णबहादुर ठकुरी– नेपाल कम्युनिष्ट पार्टी (माले)
    ११. माधव सापकोटा– नेकपा (माओवादी केन्द्र)
    १२. नारायण पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी
    १३. हरि लक्ष्मी दनेखू– नेपाल मजदूर किसान पार्टी
    १४. ग्याल्जेन शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

    प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘क’
    १. आशिष लामा (तामाङ)– तामाङसालिङ लोकतान्त्रिक पार्टी
    २. सोमबहादुर लामा– मंगोल नेशनल अर्गनाइजेसन
    ३. युद्ध विक्रम तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    ४. राजेश लामा– जनता समाजवादी पार्टी, नेपाल
    ५. मसिना खड्का– नेपाली काँग्रेस
    ६. श्याम लाल शाक्य– नेपाल मजदुर किसान पार्टी
    ७. निर्मला श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी
    ८. टुल्कु लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ९. कृष्णबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (माले)

    प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘ख’
    १. गोविन्द दास गुभाजु– मंगोल नेशनल अर्गनाइजेसन
    २. होम नारायण श्रेष्ठ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    ३. भक्तबहादुर भण्डारी– स्वतन्त्र
    ४. सरल सहयात्री पौडेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
    ५. दीपक थापा– राष्ट्रिय प्रजातन्त्र पार्टी
    ६. फुर्पा दोर्जे लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

    प्रतिनिधि सभा क्षेत्र नं. २
    १. ध्रुबप्रसाद पराजुली– स्वतन्त्र
    २. कर्णविर स्यांवु लामा– मंगोल नेशनल अर्गनाइजेसन
    ३. माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी
    ४. बद्रीप्रसाद चौलागाई– स्वतन्त्र
    ५. श्यामबहादुर तामाङ– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ६. शेरबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    ७. मंगल सिं तामाङ– जनमत पार्टी
    ८. मोहनबहादुर बस्नेत– नेपाली काँग्रेस
    ९. दिलीप वि.क.– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    १०. नरसिं श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी
    ११. लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी
    १२. दावा छिरिङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    १३. यस्मिन ढुंगाना– स्वतन्त्र
    १४. कवि राज गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)

    प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’
    १. जिमी लामा– स्वतन्त्र
    २. अर्जुन तामाङ– मंगोल नेशनल अर्गनाइजेसन
    ३. अमानसिं तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    ४. बाबुराम खड्का– राष्ट्रिय प्रजातन्त्र पार्टी
    ५. युवराज दुलाल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
    ६. रत्न काजी नायभारी– नेपाल मजदुर किसान पार्टी
    ७. फडिन्द्रप्रसाद दाहाल– स्वतन्त्र
    ८. छिरिङ वाङदी शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ९. चेत नाथ गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)

    प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘ख’
    १. सुन जित तामाङ– मंगोल नेशनल अर्गनाइजेसन
    २. ललित कुमार तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी
    ३. हस्तबहादुर पण्डित (क्षेत्री)– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    ४. कृष्णबहादुर तामाङ– जनता समाजवादी पार्टी, नेपाल
    ५. लालबहादुर तामाङ– जनमत पार्टी
    ६. गोविन्द गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी
    ७. कृष्णकुमार तामाङ– नेपाली काँग्रेस
    ८. राज मती लवजु– नेपाल मजदुर किसान पार्टी
    ९. योगेन्द्र राज सिग्देल– स्वतन्त्र

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution