• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

समानुपातिकतर्फ सिन्धुबाट ६४ उम्मेदवार (नामसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन २४, सोमबार (३ साल अघि)
  • ९८२ पाठक संख्या
  • Nirbachan Ummedwar Sindhu

    चौतारा । निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

    आयोगले सार्वजनिक गरेको बन्दसूची अनुसार समानुपातिक तर्फ सिन्धुपाल्चोकबाट ६४ उम्मेदवार रहेका छन् । जसमध्ये प्रतिनिधिसभा तर्फ १७ दल २५ उम्मेदवार छन् भने प्रदेशसभा तर्फ २१ दल ३९ उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ ।

    राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूची माथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । दलहरूले पहिले बुझाएको सूचीमा केही संशोधनसमेत गरेका थिए ।

    हेर्नुस् को–को छन् सिन्धुपाल्चोकबाट समानुपातिक उम्मेद्वार

    प्रतिनिधि सभातर्फ
    १. रोहिणी विक– नेकपा (माओवादी केन्द्र)
    २. पशुपति शम्शेर जबरा– राप्रपा
    ३. भक्तबहादुर नेपाली– राप्रपा
    ४. रामदेवी तामाङ– नेकपा (एकीकृत समाजवादी)
    ५. भगवती नेपाल– नेकपा (एकीकृत समाजवादी)
    ६. वसन्त पाण्डे– नेकपा (माले)
    ७. मुना माझी– नेकपा (माले)
    ८. सुनमाया माझी– नेकपा (माले)
    ९. प्रिया भट्ट– नेमकिपा
    १०. लक्ष्मी तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
    ११. पासाङ तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
    १२. दमन बस्नेत– राप्रपा नेपाल
    १३. पासाङ तामाङ– नेकपा (माओवादी समाजवादी)
    १४. कमला तामाङ– नेकपा (समाजवादी)
    १५. सिर्जना गिरी– नेकपा (समाजवादी)
    १६. अञ्जली तामाङ– नेपाल लोकतान्त्रिक पार्टी
    १७. महेशलाल श्रेष्ठ– नेपाल समावेशी पार्टी
    १८. कमलप्रसाद तिमल्सिना– राष्ट्रिय जनमोर्चा
    १९. मनिता पौडेल न्यौपाने– नेपालको लागि नेपाली पार्टी
    २०. विमला श्रेष्ठ– नेपालको लागि नेपाली पार्टी
    २१. शम्भूमान सिं– एकीकृत शक्ति नेपाल
    २२. भरत गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २३. राधादेवी गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २४. पासाङ तेम्बा लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
    २५. सन्ध्या श्रेष्ठ– नेपाली जनता दल

    बागमती प्रदेश सभातर्फ
    १. लन्जम शेर्पिनी– नेकपा (माओवादी केन्द्र)
    २. लालकान्छा तामाङ– नेकपा (माओवादी केन्द्र)
    ३. अमृता नेपाल– नेकपा (माओवादी केन्द्र)
    ४. लिलाकुमारी नेपाल– नेपाली कांग्रेस
    ५. शान्ता क्षेत्री थापा– नेपाली कांग्रेस
    ६. जिमी लामा– नेपाली कांग्रेस
    ७. भोजराज श्रेष्ठ– नेपाली कांग्रेस
    ८. देविन्द्रबहादुर खत्री– नेकपा (एमाले)
    ९. जगनाथ शर्मा आचार्य– नेकपा (एमाले)
    १०. माईली तामाङ– नेकपा (एमाले)
    ११. राधिका रोक्का– नेकपा (माले)
    १२. साङ्मु शेर्पा– नेकपा (माले)
    १३. कुमारी तामाङ– राप्रपा
    १४. कुमारी घिसिङ तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी
    १५. दीर्घबहादुर सुवेदी– राष्ट्रिय जनमोर्चा
    १६. बुधराज तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १७. जिलाफकुमार तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १८. लक्ष्मी तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १९. सुनिता लामा– राष्ट्रिय नागरिक पार्टी
    २०. पुष्पा तामाङ– मंगोल नेशनल अर्गनाईजेशन
    २१. नन्दकुमारी तामाङ– जनमत पार्टी
    २२. मन्जु लामिछाने– मौलिक जरोकिलो पार्टी
    २३. सुजन कार्की– नेपालका लागि नेपाली पार्टी
    २४. गौरव श्रेष्ठ– नेपालका लागि नेपाली पार्टी
    २५. विक्रम तामाङ– नेपालका लागि नेपाली पार्टी
    २६. ग्रविन्द्रबहादुर वन– नेश्नलिष्ट पिपल्स पार्टी
    २७. ज्ञानु नेपाली– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २८. दिपेन्द्र गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २९. धनमाया दर्नाल– नेपाल जनता पार्टी
    ३०. केशवप्रसाद पौडेल– एकल निर्वाचन चिन्ह काखमा बच्चा लिएकी आमा
    ३१. इश्वरीप्रसाद चालिसे– जनता समाजवादी पार्टी नेपाल
    ३२. पासाङ शेर्पा– जनता समाजवादी पार्टी नेपाल
    ३३. चन्द्रकुमार लामा– हाम्रो नेपाली पार्टी
    ३४. भोजबहादुर खनाल– जागरण पार्टी नेपाल
    ३५. गोपाल लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३६. सीता तामाङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३७. साङदोर्जे तामाङ– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३८. विमा शाक्य– बहुजन शक्ति पार्टी
    ३९. पासाङ तामाङ– बहुजन शक्ति पार्टी

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution