• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

जिल्ला स्तरीय जलबिरे भलिबल कपको उपाधी मेलम्चीलाई

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक ७, सोमबार (३ साल अघि)
  • ९७९ पाठक संख्या
  • IMG-a2c39dd702ed8d1875469881bd96f0eb-V
    फाईल तस्विर

    जलबिरे : जलविरे यूवा क्लवकको आयोजनामा जिल्ला कै सर्वाधिक ठूलो धन राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता २०७९ को उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ।

    जलविरे यूवा क्लवकको आयोजनामा जिल्ला कै सर्वाधिक ठूलो धन राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा जुगल गाउँपालिका लाई 3-0 को सेटमा पाखा लगाउदै मेलम्ची नगरपालिकाले उपाधी जितेको हो ।

    उल्लेख्य दर्शकले खचाखच भरिएको आनन्द माध्यमिक विद्यालयको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको मेलम्ची नगरपालिकाले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

    फाईनलमा हार ब्यहोरेको जुगल गाउँपालिका उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मेलम्ची नगरपालिका २ तृतीय हुँदै नगद २५हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् भने सिर्जन सिल यूवा क्लव मेलम्चीले सान्त्वना स्थान हुँदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

    उक्त कार्यक्रम क्लबको अध्यक्ष रमेश श्रेष्ठ को अध्यक्षतामा युवा नेता सुबास तिमल्सिनाको प्रमूख अतिथि बलेफि गाउँपालिका १को वडा अध्यक्ष हुप बहादुर खड्का र रितेश तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएका छन्।

    कार्यक्रममा प्रमुख अतिथि तिमल्सिनाले खेलकुदको विकासले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत ऊर्जा दिने र युवाहरुलाई यस्ता खालका प्रतियोगिताले गतिशीलता र क्रियाशीलता प्रदान गर्ने हुदा आगमी दिनमा यस्ता खालका प्रतियोगिता सन्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

    कार्यक्रम संचालक सङ्कल्प लामाले गरेको थियो । उत्कृष्ट खेलाडी मेलम्ची नगरपालिकाको रमेश खतिवडा भएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution