• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

कविताः शुभकामना

प्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ महिना अघि)
  • ३२७ पाठक संख्या
  • Bindhu Thami

    भाई तिम्रो खुसीका लागि
    बगैचामा रंगिचङ्गी फुलहरु
    एकहारमा ढकमक्क फुली,
    तिमी आउने गोरेटो चिहाइरहेछ
    बेसी खेतमा मार्सी धान
    सुन झै पहेलपुर फुलिरहेछ
    गाउँ घर मझेरी तिम्रै
    प्रतिक्षामा टोलाईरहेछ
    त्यसैले भाई,
    बसन्तको हुरी झै बेगिएर आऊ
    कालो मैलो उडाएर
    उषाकिरण छाएर आउ
    नयाँ बिहानी लिएर आउ ।
    तिमीलाई म चेलीको
    यहि शुभकामना !!

    भाई सत्तरंगी टीका र माला
    तिमीलाई नै पहिर्याउन भनि
    स्नेह र उमंगको ढोका खोली
    झिलिमिली दिप सल्काई
    तिमी आउने दिन गनि–गनि
    आँगनीको पर्खालबाट हेरिरहेछु
    स्वार्थको भारी होइन भाई
    सहयोगि मन बोकेर आउ ।

    कुनै उपहार होईन चेलीलाई
    कुसंस्कार बदल्ने लक्ष्य बोकेर आउ
    हर्स, उमंग र स्फुर्ति लिएर आउ
    एक खित्का हाँसो र खुसी दिएर जाउ
    भाई टीकाको तिमीलाई
    यहि शुभकामना !!

    भाई तिम्रै निम्ति सयपत्री
    र, मखमली उनेर
    थालीमा सजाईरहेछु
    निस्पट्ट अन्धकार त्यो रातमा
    पुर्णिामाको जुनसरी झुल्कि आऊ
    सगरमाथा झै अटल बनी
    सुन्दर स्वाभिमान बनेर आउ
    त्यो हाम्रो सानो झुपडीलाई
    स्वभायमान बनाउनु भाई
    तिमीलाई भाईटीकाको
    पुनः अपार शुभकामना !!

    – जुगल गाउँपालिका – १ सेलाङ, सिन्धुपाल्चोक

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

  • कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution