• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २१, आईतबार | Sunday, 07, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

सिन्धुका ८ समानुपातिक उम्मेद्वारलाई आयोगले गर्यो कारबाही (नामसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ साल अघि)
  • ८५४ पाठक संख्या
  • Nirbachan

    चौतारा । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फको बन्दसूचीबाट सिन्धुपाल्चोकका ८ उम्मेद्वारलाई कारबाही गरेको छ ।

    दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले कारबाही गर्दै उम्मेद्वारको सूचीबाट हटाएको हो । ८ जना मध्ये ३ जना प्रतिनिधिसभाका उम्मेद्वार हुन भने ५ जना बागमती प्रदेशका लागि उम्मेद्वार थिए । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ६ जना रहेका छन् भने दोहोरो उम्मेद्वारी दिएकालाई पनि आयोगले कारबाही गरेको छ ।

    हेर्नुस् को–को परे कारबाहीमाः
    प्रतिनिधि सभातर्फ
    १. मुना माझी– नेकपा (माले), आयोगबाट लागेको जरिवाना नबुझाएको
    २. पासाङ तामाङ– नेकपा (माओवादी समाजवादी), दोहोरो उम्मेद्वार भएको
    ३. कमलप्रसाद तिमल्सिना– राष्ट्रिय जनमोर्चा, आयोगबाट लागेको जरिवाना नबुझाएको

    बागमती प्रदेश सभातर्फ
    १. कुमारी घिसिङ तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
    २. पुष्पा तामाङ– मंगोल नेशनल अर्गनाईजेशन, आयोगबाट लागेको जरिवाना नबुझाएको
    ३. सुजन कार्की– नेपालका लागि नेपाली पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
    ४. गौरव श्रेष्ठ– नेपालका लागि नेपाली पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
    ५. पासाङ तामाङ– बहुजन शक्ति पार्टी, दोहोरो उम्मेद्वार भएको

    प्रतिनिधि सभातर्फ विभिन्न राजनीतिक दलहरुले सिन्धुपाल्चोकबाट २५ जनाको नाम बन्दसूचीमा राखेका थिए । ३ जना कारबाहीमा परेपछि २२ जनाको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको छ । त्यस्तै बागमती प्रदेश सभातर्फ विभिन्न राजनीतिक दलहरुले ४० जनाको नाम बन्दसूचीमा राखेका थिए । ५ जना कारबाहीमा परेपछि ३५ जनाको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको छ ।

    हेर्नुहोस् अन्तिम नामावलीः
    प्रतिनिधि सभातर्फ
    १. रोहिणी विक– नेकपा (माओवादी केन्द्र)
    २. पशुपति शम्शेर जबरा– राप्रपा
    ३. भक्तबहादुर नेपाली– राप्रपा
    ४. रामदेवी तामाङ– नेकपा (एकीकृत समाजवादी)
    ५. भगवती नेपाल– नेकपा (एकीकृत समाजवादी)
    ६. वसन्त पाण्डे– नेकपा (माले)
    ७. सुनमाया माझी– नेकपा (माले)
    ८. प्रिया भट्ट– नेमकिपा
    ९. लक्ष्मी तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
    १०. पासाङ तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
    ११. दमन बस्नेत– राप्रपा नेपाल
    १२. कमला तामाङ– नेकपा (समाजवादी)
    १३. सृर्जना गिरी– नेकपा (समाजवादी)
    १४. अञ्जली तामाङ– नेपाल लोकतान्त्रिक पार्टी
    १५. मनिता पौडेल न्यौपाने– नेपालको लागि नेपाली पार्टी
    १६. विमला श्रेष्ठ– नेपालको लागि नेपाली पार्टी
    १७. लक्ष्मी श्रेष्ठ– एकीकृत शक्ति नेपाल
    १८. भरत गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    १९. राधादेवी गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २०. पासाङ तेम्बा लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
    २१. सन्ध्या श्रेष्ठ– नेपाली जनता दल
    २२. महेशलाल श्रेष्ठ– नेपाल समावेशी पार्टी

    बागमती प्रदेश सभातर्फ
    १. लालकान्छा तामाङ– नेकपा (माओवादी केन्द्र)
    २. लन्जम शेर्पिनी– नेकपा (माओवादी केन्द्र)
    ३. अमृता नेपाल– नेकपा (माओवादी केन्द्र)
    ४. लिलाकुमारी नेपाल– नेपाली कांग्रेस
    ५. शान्ता क्षेत्री थापा– नेपाली कांग्रेस
    ६. जिमी लामा– नेपाली कांग्रेस
    ७. भोजराज श्रेष्ठ– नेपाली कांग्रेस
    ८. देविन्द्रबहादुर खत्री– नेकपा (एमाले)
    ९. जगनाथ शर्मा आचार्य– नेकपा (एमाले)
    १०. माईली तामाङ– नेकपा (एमाले)
    ११. राधिका रोक्का– नेकपा (माले)
    १२. साङ्मु शेर्पा– नेकपा (माले)
    १३. कुमारी तामाङ– राप्रपा
    १४. दीर्घबहादुर सुवेदी– राष्ट्रिय जनमोर्चा
    १५. बुधराज तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १६. जिलाफकुमार तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १७. लक्ष्मी तामाङ– राष्ट्रिय नागरिक पार्टी
    १८. सुनिता लामा– राष्ट्रिय नागरिक पार्टी
    १९. नन्दकुमारी तामाङ– जनमत पार्टी
    २०. मन्जु लामिछाने– मौलिक जरोकिलो पार्टी
    २१. विक्रम तामाङ– नेपालका लागि नेपाली पार्टी
    २२. ग्रविन्द्रबहादुर वन– नेश्नलिष्ट पिपल्स पार्टी
    २३. ज्ञानु नेपाली– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २४. दिपेन्द्र गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    २५. धनमाया दर्नाल– नेपाल जनता पार्टी
    २६. केशवप्रसाद पौडेल– एकल निर्वाचन चिन्ह काखमा बच्चा लिएकी आमा
    २७. इश्वरीप्रसाद चालिसे– जनता समाजवादी पार्टी नेपाल
    २८. पासाङ शेर्पा– जनता समाजवादी पार्टी नेपाल
    २९. चन्द्रकुमार लामा– हाम्रो नेपाली पार्टी
    ३०. भोजबहादुर खनाल– जागरण पार्टी नेपाल
    ३१. गोपाल लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३२. सीता तामाङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३३. साङदोर्जे तामाङ– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    ३४. विमा शाक्य– बहुजन शक्ति पार्टी
    ३५. पार्वती तामाङ– नेकपा (माओवादी–समाजवादी)

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution