• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

एकपटक विश्वास गर्नुहोस्, गुनासो गर्ने ठाउँ राख्ने छैन : सुबोध

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
  • ८१० पाठक संख्या
  • received_1113806709503231
    फाईल तस्विर

    सिन्धुपाल्चोक प्रतिनिधि सभा १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधब सापकोटा सुबोधले आफू निर्वाचित भएपछि दलीय घेरा भन्दा माथि उठेर काम गर्ने बताएका छन् ।

    माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सापकोटाले आफू माओवादी केन्द्रको नेता र गठबन्धनको उम्मेदवार भएपनि निर्वाचित भएपछि सबैको जिवनस्तर उकास्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।

    मंगलबार चुनावी घरदैलो तथा मतदाता भेटघाटको क्रममा लिसंखु पाखर गाउँपालिकाको विभिन्न वडाका मतदातासंग नेता सापकोटाले भेटघाट तथा भलाकुसारी गरेका थिए ।

    निर्वाचन पछि नेता गाउँ नछिर्ने भन्ने मतदाताको गुनासोलाई सम्बोधन गर्दै सापकोटाले समय तालिका बनाएर आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा आउने विश्वास दिलाए । लिसंखु पाखरको विभिन्न बस्तिमा आयोजित कोणसभालार्इ सम्बोधन गर्दै नेता सुबोधले ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरे ।

    सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेस सभा १ को उम्मेदवार मसिना खड्का भण्डारीले आफू गठबन्धन र सम्पुर्ण पछि परेको वर्गको साझा उम्मेदवार भएको बताइन् ।
    कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामा , पुर्व सभापति भुपेन्द्र थापा ,काङ्ग्रेस नेता डा. प्रेमध्वज लामा लगायतले संविधानको रक्षा र स्थायित्वको लागि निर्माण भएको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरे। घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवार सापकोटा र खड्लाइ मतदाताले फुलमालाले भव्य स्वागत गरेर जितका लागि शुभकामना दिएका थिए ।

    सरल सहयात्री बलेफीको घरदैलोमा
    क्षेत्र नं १ को प्रदेश सभा २ मा गठबन्धनका साझा उम्मेदवार सरल सहयात्री पौडेले आज बलेफी गाउँपालिकाको वडा नं १, २ र ३ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् ।

    माओवादीका प्रदेश सभाका समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभा, कांग्रेस नेताहरु राम कुमार लामा, सुवास तिमल्सिना लगायतको टोलिलाई जलबिरे, कात्तिके, ढकाल टोल, बनकाली, खमारे, सिम्ले, नौबिसे, कल्लेरी, फुल्पिङकोट, धुस्कोट र चिलाउने लगायत विभिन्न टोल बस्तीमा स्थानीयले भव्य स्वागत एवं सत्कार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution