• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २३, मंगलबार | Tuesday, 09, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

नवजात शिशु जन्माइ हत्या गर्ने पक्राऊ

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
  • ७८७ पाठक संख्या
  • Child Marder

    हेलम्बु । नवजात शिशु जन्माई जिउदै घाँटी थिची हत्या गर्ने एक आमालाई प्रहरीले पक्राउ गरेको छ ।

    हेलम्बु गाउँपालिका– ५ कल्लेरी बस्ने वर्ष २२ की रबिना तामाङलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कार्तिक २९ गते दिउँसो तामाङले नवजात शिशु(छोरा) जन्माई जिउदै घाँटी थिची, मुख थुनि हत्या गरेको भन्दै परेको उजुरीमाथी अनुसन्धान गरी तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिवकुमार बुढाथोकी जानकारी दिए ।

    सोहि ठाउँ बस्ने मानबहादुर तामाङले रबिना तामाङले नवजात शिशु जन्माई जिउदै घाँटी थिची हत्या गरी निजकै घर भन्दा ५० मिटर दक्षिण सार्वजनिक खरबारीमा २ फिट खाडल खनी शिशुलाई पुरेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालय हेलम्बुमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरी टोलीले घटनास्थलको अनुसन्धान एवम् लास जाँच मुचुल्का समेत गरी पोर्टमार्टमको लागि पठाएको थियो ।

    प्रहरीले रबिना तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । तामाङको श्रीमान वैदेशिक रोजगारको सिलसिलामा ३ वर्ष देखि विदेशमा रहेको समेत प्रहरीले जनाएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution