• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ ५, सोमबार | Monday, 19, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • २तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ३मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ४सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ५उ दिन सम्झँदा
  • ६तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ७क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ८टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

वडामै गई सम्झौता गर्दै जुगल

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ मंसिर २५, आईतबार (३ साल अघि)
  • ९७७ पाठक संख्या
  • 20221211_193121
    फाईल तस्विर

    जुगल गाउँपालिकाले आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारी, वडा समिति तथा कर्मचारीहरूका लागि योजना संचालन सम्बन्धी एक दिवशिय अभिमुखीकरण गोष्ठी सबै वडाहरूमा सुरू भएको छ ।

    कार्यक्रमसँगै गाउंपालिकाले उपभोक्ता समितिको सम्झौता वडा -वडा मै कार्यको थलानी समेत गरिएको छ ।

    सेवाको लागि गाउँपालिका धाउँदा उपभोक्ता समितिहरूको समय लगायत अन्य खर्च पनि बढ्ने र कागजातहरू नपुग्दा सम्झौता विनै फर्किनुपर्ने अवस्था थियो । यसपालि सेवा नै वडामा आउँदा वास्तवमै स्थानीय सरकार जनताको नजिकको सरकार रहेको अनुभूति उपभोक्तालाई भएको कुरा बताउँछन् । यस्तो सेवा प्रति उपभोक्ताहरूले खुलेर प्रशंसा र स्वागत समेत गरका छन् ।

    गाउँपालिकाको ७ वटै वडामा गाउँपालिकाको अध्यक्ष रेशम स्याङबो उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीहरू खटिई सम्झौतासँगै अभिमूखिकरण कार्यक्रम समेत सञ्चालन गरिने र यो कार्यले उपभोक्ताहरूमा सुशासनको अनुभूति दिलाउने कुरा प्रमुख प्रशासकीय अधिकृत प्रवेश बढुवालले बताए ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution