• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

गजलसंग्रह ‘आकाश मेरो पनि’ को लोकार्पण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २, शनिबार (३ साल अघि)
  • ७३६ पाठक संख्या
  • Jibika Asru

    काठमाण्डौ । लामो समयदेखी साहित्य कर्ममा सक्रिय सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह ‘आकाश मेरो पनि’ को लोकार्पण गरिएको छ ।

    राष्ट्रिय जनसाहित्यिक संघ नेपालको आयोजनामा भएको कार्यक्रममा संग्रहको लोकार्पण गर्दै प्रमुख अतिथि जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले जीविकाको साहित्यिक चेत संगीतमय रहेको बताए । ‘जातीय विभेद हटाएर एकताबद्ध भएर रहने चेत भएका गजल यस संग्रहभित्र पाएको छु,’ उनले भने ।

    सो कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ साहित्यकार स्नेह सायमीले साहित्यको सीमाना हुँदैन भन्दै नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेकोमा गर्व लागेको सुनाउँदै लेखनकार्यमा अनवरत ललागिरहन उत्साहित गरे ।

    अर्का विशिष्ट अतिथि देउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै पुस्तकाकारमा आएको कृति ‘आकाश मेरो पनि’ विमोचनको कार्यक्रम काठमाडौमा भएको हुँदा यसले स्रष्टाहरुलाई एकै मालामा गाँसेको विचार व्यक्त गरे ।

    कार्यक्रममा डा. देवी नेपालले समिक्षकको भूमिका निर्वाह गरेका थिए । उनको संग्रहभित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्नपनि सामथ्र्य रहेको बताए । उनले गजलतर्फ बढेका पाइला अब नमोढ्न पनि आग्रह गर्दै शुभकामना ब्यक्त गरे ।

    लोकार्पण कार्यक्रमको सञ्चालन ज्ञानु बिद्रोहीले गरेका थिए भने कार्यक्रमको संयोजन भने दिपेन्द्र बनेपालीले गरेका थिए । साहित्यकार राम विनय सभाध्यक्षमा लोकार्पण कार्यक्रम गरिएको थियो ।

  • कला/साहित्य
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution