• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सिन्धु पुत्री डोल्मालाई मिस मंगोल– २०२२ को उपाधि

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
  • १६१२ पाठक संख्या
  • Miss Mangol

    काठमाण्डौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ की पासाङ डोल्मा शेर्पाले रिडी ग्रुप मिस मंगोल नेपाल– २०२२ को उपाधि हात पारेकी छन् ।

    काठमाडौंमा आयोजित यो प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै पासाङले यो उपाधि जितेकी हुन् । पासाङले मिस ट्यालेन्टको उपाधि समेत जितिन् । जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा आयोजित ग्राण्ड फिनालेमा धनगढीकी दीपिका थापा मगरले फस्ट रनर्स अप तथा सोलुखुम्बुकी डोल्मा छिरिङ शेर्पाले सेकेण्ड रनर्स अपको उपाधि जितिन् । डोल्माले मिस नुप्लास्टको उपाधि समेत जितिन ।

    उपाधि जित्दै शेर्पाले ५० हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् । यस्तै मिस ट्यालेन्ट उपाधि पनि शेर्पाले नै जितेकी छिन् । माईक्रो वायोलोजिमा व्याचुलर पास गरेकी २४ बर्षिया शेर्पा अहिले गाउँकै विद्यालयमा अध्यापन गराउदै आएकी छिन् । शेर्पाले उक्त उपाधि जितेपछि गाउँपालिकाले उनलाई बधाई ज्ञापन गरेको छ । उपाधि विजेता शेर्पाले अब गाउँपालिकाभित्रै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने रुची देखाएको र उनको उक्त कार्यमा गाउँपालिकाले पुर्ण रुपमा सहयोग र समर्थन गर्ने भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले बताईन् ।

    प्रतियोगितामा पर्साकी आसेन्ला घलेले मिस मंगोल मधेश, काठमाडौंकी प्रार्थना शाहीले मिस मंगोल बागमती, पोखराकी प्रिसिल्ला गुरुङले मिस मंगोल गण्डकी, दाङकी मुना बुढामगरले मिस मंगोल लुम्बिनी तथा धनगढीकी दीपिका थापा मगरले मिस मंगोल सुदुरपश्चिमको उपाधि जित्न सफल भए । संस्कृति र प्रतिभाको सम्मानको रुपमा यो प्रतियोगिता सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको छ । मिस मंगोल नेपाल रूपमा सौन्दर्य प्रतियोगिता भए पनि सारमा एउटा सांस्कृतिक अभियान भएको आयोजक संस्थाले जनाएको छ ।

    नयाँपुस्तामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण एवं जागरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुँदै आएको छ । एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामार्फत देशभरका सयौं प्रतिभावान युवतीले आफ्नो वृत्ति विकास गर्दै आएका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution