• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

नेतृत्वले जमरकट्टेललाई सर्वसम्मत गराउन दबाब दिएपछि बैठक छोडेर हिँडे सांसद सहयात्री

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष १६, शनिबार (३ साल अघि)
  • ११७२ पाठक संख्या
  • Bagmati Meeting

    काठमाण्डौ । माओवादी बागमती प्रदेश सभाको संसदीय दलको नेता छनौटमा सकस देखिएको छ ।

    पुस १५ नटुंगिएपछि आज पेरिसडाँडामा जारी दलका नेता छान्ने बैठकमा नेताहरुले चुनावको सट्टा सर्वसम्मत गर्ने नाममा जबरजस्ती गर्न खोजपछि प्रदेश सभा सदस्य एवं माओवादीका बागमती पार्टी अध्यक्ष सरल सहयात्री बैठक छोडेर हिँडेका छन् । पेरिसडाँडाबाट बाहिरिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै छिर्के लगाएर लडाउने खेलको संज्ञा दिँदै आफू धुलो टक्टक्याउँदै कुदिरहने बताएका छन् ।

    उनले भनेका छन्– ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएरपनि गेम त जितिन्छ तर मन जितिदैन । जब सम्म मन जितिदैन केहीपनि जितिदैन । म हरेकपटक छिर्के लगाएर लडाइएपनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँ ।’

    यसअघि बागमती प्रदेशको नेतृत्व चयनमा पनि सहयात्रीले चुनावी मैदानबाटै जित निकालेका थिए । सिन्धुपाल्चोक १ को प्रदेशसभा २ बाट विजयी उनी युवा पुस्ताका उम्दा नेता हुन् । बागमती संसदीय दलको नेताका लागि शालिकराम जमरकट्टेल, युवराज दुलाल र सरल सहयात्री पौडेलले इच्छा देखाएका छन् ।

    माओवादीको भागमा पर्ने सम्भावना रहेको यो प्रदेशमा संसदीय दलको नेताले मुख्यमन्त्री बन्ने सम्भावनाकै कारण प्रतिस्पर्धा तिब्र छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution