• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

विद्यालयहरूले स्रोत, साधनको समस्या झेल्नु पर्ने छैन -सांसद सापकोटा

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ पौष २३, शनिबार (३ साल अघि)
  • ६१९ पाठक संख्या
  • E0949B7B-495D-49EC-A043-9471F3EDF09A
    फाईल तस्विर

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध‘ले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयहरूलेसमस्या झेल्नु नपर्ने बताएका छन् ।

    शुक्रबार जिल्लाको जुगल गाउँपालिका वडा नं ५ स्थित रत्न राज्य माध्यमिक विद्यालयले गाउँपालिका भित्रको समग्र शैक्षिक सुधार एवंगुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तरक्रियामा सांसद सापकोटाले विद्यालयहरूलाई साधन स्रोतको अभाव हुन नदिनेप्रतिवद्धता जनाएका हुन् ।

    उनले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रिय विद्यालयका रूपमा विकास गर्न समेत प्रस्ताव गरे ।निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चीन सरकारको सहयोगमा निर्मित रत्न राज्य माविको भव्य एवं व्यवस्थितभवनको सहि सदुपयोग गर्न सके छोराछोरी पढाउन कै लागि काठमाडौं गएका मध्ये ४० प्रतिशत मानिसलाई गाउँ फर्काउन सकिने उनकोभनाई थियो ।

    विद्यालयको व्यवस्थापन र प्राविधिक पक्षलाई बढाउन सकियो भने राम्रो गर्न सकिने सापकोटाको विश्वास थियो। प्रविधि र व्यवस्थापनपक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ‘ उनले भने ।

    यसैविच सांसद सापकोटाको पहलमा रत्न राज्य मावि चनौटे र काठमाडौंस्थित स्लिटन कलेजबीच प्राविधिक र व्यवस्थापकिय सहकार्यगर्ने सहमती भएको छ ।

    प्रविधि र व्यवस्थापनको क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सो कलेजले रत्न राज्यमा प्रविधि र व्यवस्थापनमा सहयोग गर्ने छ ।

    गत मंसिर ४ को चुनावमा शिक्षालाई सहज, गुणस्तरयुक्त र पहुँचयोग्य बनाएर क्रमशः निशुल्क बनाउन स्थानीय तह, प्रदेश र संघीयसरकारसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका सांसद सापकोटासँगै वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल, माई सेकण्ड टिचरका संस्थापक एवं स्लिटन सञ्चालक सुलभ बुढाथोकीसँगै कार्यक्रममा सहभागी भएका थिए ।

    सांसद सहयात्रीले विद्यालयको व्यवस्थापनमा छलफल गर्दा मसिना कुरामा बढि ध्यान अष्टाह गरे । ‘साना लाग्ने तर महत्वपूर्ण कुरामाछलफल गरौं‘ उनले भने । माई सेकेन्ड टिचरका संस्थापक सुलभ बुढाथोकीले अब रत्न राज्य माविलाई काठमाडौं आफूलाई राम्रो भन्नेविद्यालय सरह बनाउन सकिने र आफूहरूले त्यसका लागि काम गर्ने बताए ।

    अन्तरक्रिया पछि स्लिटन कलेजसँग सहकार्य र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याडको अध्यक्षतामा पालिकाको समग्र शैक्षिकअवस्था सुधारका लागि काम गर्ने निर्णय भएको छ ।

    अन्तरक्रियामा जुगल गाउँपालिका उपाध्यक्ष, दलका प्रतिनिधि, वडा अध्यक्षहरू, पालिका भित्रका सबै विद्यालयका शिक्षक प्रतिनिधि, शिक्षा विदु पालिकाको शिक्षा विभागका प्रतिनिधि, शिक्षक एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution