• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

७ सय ७६ किसानलाई अनुदान प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ ८, आईतबार (३ साल अघि)
  • ९७७ पाठक संख्या
  • halgoru1671350417

    बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ ।

    नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत ७ सय ७६ किसानलाई एक हल गोरु बराबर १० हजार रुपैयाँ अनुदान दिएको हो । नगरपालिकाले कृषि क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरुपालक किसानहरुलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । उनले किसानको गोरुको बीमा पनि गर्ने बताए ।

    किसान जितमान तामाङले किसानहरुको कतै जागिर नहुने भएकाले जोतेर जीविकोपार्जन गरेका किसानलाई प्रोत्साहन गरेकामा खुशी व्यक्त गरे । उनले नगरपालिकाले दिएको पैसाले गोरु बिरामी हुँदा औषधि गर्न सजिलो हुने बताए । किसान ललितबहादुर बुढाथोकी र शिवप्रसाद तिमिल्सिनाले मेसिनलाई भन्दा गोरुहरुलाई प्रोत्साहन गरेकामा खुशी व्यक्त गरे ।

    नगरपालिकाले गोरुपालक किसानलाई अनुदान दिँदा ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौंरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ ।

    नगरपालिकाले कृषिको क्षेत्रमा २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । बाह्रबिसे नगरपालिकाका किसानले धेरैजसो धान, गहुँ, मकै, आलु, स्याउ, गोलभेँडा जस्ता खेती गर्दै आएका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution