• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (३ साल अघि)
  • ७३७ पाठक संख्या
  • Manteshwori

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले वालबिकास सहजकर्ताहरुको लागि ५ दिने मन्टेश्वरी तालिम प्रदान गरेको छ ।

    तालिममा १० जना प्रशिक्षक र ६४ जना वालबिकास सहजकर्ताहरुको सहभागीता जनाएका थिए । नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार यो तालिम न्यूनतम मापदण्ड अनुरुप बालमैत्री विद्यालय बनाउने ५ बर्षे रणनीति अनुरुपको पहिलो कार्यक्रम हो ।

    तालिमको समापन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले आर्जन गरेको सीप र विषयबस्तुका गम्भीरतालाई आत्मसात गरि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न निर्देशन दिए । शिक्षामा नगरले केहि नयाँपन दिने लक्ष्यसहित स्थलगत अवलोकन सम्पन्न गरेको भन्दै सापकोटाले शिक्षामा गुणात्मक परिवर्तन गर्ने ध्येयका साथ नगरले बालविकास सहजकर्ता नभएका विद्यालयलाई सहजकर्ता कोटा उपलब्ध गराउने, न्यूनतम मापदण्ड अनुरुपको कक्षाकोठा व्यवस्थापन, अभिभावक शिक्षा प्रदान गर्दै बालमैत्री वातावरणमा दिगो सिकाई आर्जन गर्ने वातावरण बनाउने अभियानलाई ५ बर्षसम्म योजनाबद्ध रुपमा कार्यान्वयन गर्दै जाने लक्ष रहेको बताए ।

    कार्यक्रममा नगर उपप्रमुख सीता थापाले केही फरकपन दिने कोसिसमा रहेकोले नगरको कार्ययोजना अनुसारको काम गर्न आग्रह गरिन् । उनले सिर्जनात्मक क्षमताको पहिचान गरि पुरस्कृत गर्ने नगरको लक्ष्य रहेको समेत बताईन् ।
    तालिम अघि धेरै कुरा जानेका रहेनछौ भन्दै ५ दिने तालिममा समस्या पहिचान र समाधानको बिधि थाह पाएको सहभागी बालविकासकर्ता सहभागी रमाकुमारी चौलागाईले बताईन् । उनले तल्लो कक्षामा तिमी र तपाईं भनेर व्यवहार गर्छौ तर माथिल्लो कक्षाका शिक्षकले तँ र तेरो भनेर संस्कारका कारण आचरण बिग्रिएको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताईन् । साथै उनले तालिम पछि निरीक्षणको माग गरिन् ।

    प्रशिक्षक भिष्ममणी पाण्डेले तालिम सकिएको होईन सुरु भएको बताए । विद्यालय, बालबालिका र अविभावककहाँ सिकेको कुरा पस्किसकेपछि मात्र तालिमले सार्थकता पाउने बताए । त्यस्तै नगर शिक्षा अधिकृत बशन्त जोशीले २०७७ सालको पाठ्यक्रम अनुसार सिकाई हुनुपर्नेमा पुरानैमा भइरहेको पाईएकोले नयाँ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले बालविकास सहजकर्ताहरुलाइ बाल मनोविज्ञान बुझेर सिकाई गर्न आग्रह गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution