• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मृगौला पीडितलाई १ लाख ७१ हजार सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ २८, शनिबार (३ साल अघि)
  • १२६१ पाठक संख्या
  • Sahayog

    चौतारा । दुबै मृगौलाले काम नगर्ने दुबै मृगौलाले काम नगर्ने भएपछि काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराईरहेका चौतारा साँगाचोकगढी नगरपालिका– ८ ईर्खु, चिलाउने सुरेश नेपालीलाई सहयोग गरिएको छ ।

    आर्थिक अवस्था कमजोर रहेको नेपालीको जीवन रक्षाको लागि बचाऔं अभियान सञ्चालन गरी संकलन गरिएको १ लाख ७१ हजार ९ सय ४२ रुपैंया पीडितको निवासमा नै पुगि अभियान्ता सन्तोष दंगालले जानकारी दिए । ‘अभियान्ताहरु राजेश श्रेष्ठ ‘प्रयास’को पहलमा संकलित १ लाख ७ हजार ३ सय ९ रुपैंया, रविकुमार बर्देवाको पहलमा संकलिन २४ हजार ५ सय ७३ रुपैंया र मेरो नेतृत्वमा संकलन भएको ४० हजार ६० रुपैंया गरी कुल १ लाख ७१ हजार ९ सय ४२ रुपैंया हस्तान्तरण गरिएको छ’, दंगालले भने । उनले सहयोग गर्नुहुने सबै महानुभावप्रति धन्यवाद प्रदान गरे ।

    पीडितको मृगौला प्रत्यारोपण एवम् औषधोपचार गर्नु पर्ने देखिएको तर आर्थिक अवस्था कमजोर रहेको कारण पूर्ण रुपमा उपचार गर्न नसकिएको परिवारले जनाएको छ । बचाऔं अभियान सञ्चालन गरिरहेका अभियान्ताहरुले नेपालीको जीवन रक्षाका लागि समाजवेवी, संघ संस्था, सहयोगी मनहरुलाई अपिल गरेका छन् ।

    सहयोग गर्न चाहने सहयोगी मनहरुले ९८२३७६५६५८, ९७४८२६७६०६, ९७६२२६५५०५, ९८१३५१५२०९, ९८६१८४२४५९ मा सम्पर्क गरी अथवा पीडित सुरेश नेपालीको कृषि विकास बैंक चौतारा शाखामा रहेको खाता नं. ०२१३५०५२१५६२००१६ मा जम्मा गरी सहयोग गर्न सकिने जनाईएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution