• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

प्रेस सेन्टरले छैठौं अधिवेशन गर्ने, शिरीषको संयोजकत्वमा आयोजक समिति निर्माण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ २८, शनिबार (३ साल अघि)
  • ६७० पाठक संख्या
  • Press Center

    चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशनको मिति तय गरेको छ ।

    शनिबार बसेको बैठकले २०७९ फागुन २६ गते चौतारामा अधिवेशन गर्ने मिति तय गरेको हो । बैठकले सुन्दर शिरीषको संयोजकत्वमा १७ सदस्यिय अधिवेशन मूल आयोजक समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा अर्जुन शर्मा, सम्झना कार्की, निर्मल बस्नेत, केशवप्रसाद अधिकारी, कल्पना श्रेष्ठ, रस्मिला खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा, बासुदेव गिरी, निषा घिमिरे र सरस्वती नेपाल रहेका छन् ।

    बैठकले सम्मेलन पूर्व संगठनको सदस्यता नविकरण अनिवार्य गर्ने, संगठनलाई अझैं मजबुद् बनाउन क्षमता अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै संगठनका कार्यवाहक अध्यक्ष दिपक खत्री क्षमता अभिवृद्धिको सिलसिलामा बंगलादेश प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै सफलता र सुरक्षित बसाईको शुभकामना व्यक्त गरेको थियो ।

    नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुली ‘अभिनास’ को प्रमुख आतिथ्यता एवम् जनवर्गीय संगठनका इञ्चार्ज जानुका पराजुली ‘भावना’ को विशेष आतिथ्यतामा भएको बैठकले संगठन सुदृढिकरण र सञ्चारकर्मीको पेशागत विकासमा विशेष जोड दिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution