• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ चैत्र ९, बिहिबार | Thursday, 23, Mar, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो
  • २सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो
  • ३सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)
  • ४‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’
  • ५रेडियो सिन्धुद्वारा वार्षिक उत्सवको अवसरमा खाद्य सामग्री सहयोग
  • ६उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा व्यवसायी श्रेष्ठ सिफारिस
  • ७चौतारामा ३९० घण्टे वारिष्ठा तालिम सुरु
  • ८वार्षिकउत्सवमा जुगल बोर्डिङले विभिन्न सम्मान गर्ने

प्रदेश स्तरिय पदकधारी ढुङ्गेल सम्मानित

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन ७, आईतबार (१ महिना अघि)
  • २४३ पाठक संख्या
  • Tekwando

    सानोसिरुबारी । चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारी स्थित सिद्धिगणेश माविको प्राङ्गणमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।

    सोही अवसरमा दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा माघ १३ र १४ गते जैशिदेवल युथ क्लबद्वारा आयोजित बागमती प्रदेश स्तरिय तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकको तर्फबाट महिला ४२ के. जि. तौल समूहमा प्रतिनिधित्व गर्दै क्योरुगीमा रजत पद जित्न सफल राफिका ढुङ्गेललाई नगद २ हजार र सम्मान पत्रद्वारा हिराहरी तेक्वान्दो डोजाङले सम्मानित गरेको छ ।

    नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटीसम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका राकेश मगर, पहेँलो पेटीका स्मृति नेपाल र निलो पेटीका अर्जुन योन्जन डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उत्र्तीण भएका छन् ।

    कार्यक्रममा सिद्दिगणेश माविका अध्यक्ष रबिन गौतम, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य निरन्जन थापा मगर, विद्यालय ब्यवस्थापन समिति सदस्य केदार दुलाल, अभिभावक समितिका अध्यक्ष प्रजिता पराजुली, सिनियर खेलाडीहरु अन्जन पुरी, सुरज थापा, मनिष सापकोटा, बिजय तामाङ, अनमोल कार्की, निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी दोस्रो डान कालो पेटि मेनुका श्रेष्ठले लिएकी थिईन् ।

    जुनियर ग्रेडिङ कार्यक्रममा राकेश मगरले उत्कृष्ट खेलाडीको ट्रफि जित्न सफल भएका छन् । साथै कार्यक्रममा कालो पेटीको नेपाली तथा कोरियन प्रमाणपत्र वितरण पनि गरिएको थियो । हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

  • सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

  • सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

  • ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’


  • ग्लोबल अपडेटथप

    न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

    Chautara Hospital

    सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

    Sobiu Election

    सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

    Sahid

    ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’

    Achyut
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution