• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सुरक्षा प्रमुखहरुलाई उद्योग वाणिज्य संघले गर्यो स्वागत

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन ११, बिहिबार (३ साल अघि)
  • ६६३ पाठक संख्या
  • Suraksha Pramukh

    चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लालाई कार्यक्षेत्र बनाएर आएका सुरक्षा प्रमुखहरुलाई स्वागत गरेको छ ।

    संघको कार्यालय चौतारामा विहीबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, शसस्त्र प्रहरी प्रमुख रविन केसी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सुदीप अधिकारीलाई स्वागत गरिएको हो । सुरक्षा प्रमुहखरुलाई संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले मायाको चिनो प्रदान गरेका थिए ।

    स्वागत पछि संक्षिप्त मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सिन्धुपाल्चोक कृषि, उद्योग र पर्यटनको क्षेत्र सम्भावना बोकेको जिल्ला भएको हुँदा त्यसको लागि आवश्यक पर्ने सुरक्षामा सदैव प्रतिबद्ध रहेको जनाए । उद्योगको विकास, पर्यटनको विकासमा यहाँका नागरिकहरु लागिपर्नुपर्नेमा उनले जोड दिए ।

    सो कार्यक्रममा संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कमलकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमल्सिना, सदस्य उद्धव पौडेल, तीर्थ पौडेल, उजार सि तामाङ, नवराज भट्टराई, भुपेन्द्र भण्डारी, राजेश श्रेष्ठ, शिवहरी श्रेष्ठ, रुपक धिताल, सल्लाहकार सहसभापति बुद्धराज बस्नेत, उपसभापति तथा बागमती प्रदेश उद्योग बाणिज्य महासंघका सदस्य यादव दाहल, सल्लाहकार सदस्य रामकृष्ण बस्नेत, जनकदीप पराजुली, कार्यालय प्रमुख ईशवरी चालिसे, चौतारा कार्यालय प्रमुख निर्मल बस्नेतलगायतको सहभागिता थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution