• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

संर्घष अझैं बाँकी छः उपप्रमुख थापा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन १३, शनिबार (३ साल अघि)
  • ६२७ पाठक संख्या
  • Mahila 2

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले महिलाको अधिकार स्थापित गर्नको लागि संघर्ष अझैं बाँकी रहेको बताईन् ।

    नगरपालिकाको ६ नं. वडा महिला सञ्जालले आयोजना गरेको महिला हिंसा न्यूनिकरण विषायक दुई दिने अन्र्तरक्रिया कार्यक्रममा शुक्रबार थापाले संविधानदे महिलालाई अधिकार दिएपनि त्यस्ता अधिकारलाई समाजमा स्थापति गराउन संघर्ष गरिरहनु परेको बताईन् । समाजको हरेक वर्गमा पितृसत्तात्मक सोच नहटिसकेका कारण पनि संघर्ष गरिरहनु परेको बताईन् ।

    अहिले हिंसाको स्वरुप फेरिएको बताउँदै उपप्रमुख थापाले महिलाले कुनै प्रकारको हिंसा सहन नहुने बताईन् । ‘समाजमा हुने कुनै पनि घटना भयो भने न्यायिक समितिमा आउनुस्, न्यायिक समितिले तपाईलाई न्याय दिनेछ’, उनले भनिन्– ‘हिंसा सहनु भनेको हिंसालाई प्रशय दिनु हो ।’ आफू आफ्नो खुट्टामा उभिदा हरेक प्रकारको हिंसा कम हुने उनले बताईन् ।

    ‘छोरीलाई दुई पाटा जग्गा पास गरेर दिने कोही छ ?’, उनले भनिन्– ‘चेतनास्तर माथि नउठुन्जेल विभेद् जारी नै रहन्छ, छोरालाई अंश दिनेले छोरीलाई दिन अझैं अन्कनाईरहेका छन् ।’ पहिला छोरा छोरीमा शिक्षामा विभेद् हुन्थ्यो तर अहिले छोरो विदेशमा पढाईन्छ भने छोरोलाई काठमाण्डौमा पढाईन्छ त्यो पनि विभेद् रहेको उनले बताईन् ।

    कार्यक्रममा सामुदायिक प्रहरीले पनि हिंसा न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । सो कार्यक्रमको सहजिकरण प्रशिक्षक रामशरण विकले गरेका छन् । दुईदिनसम्म चल्ने अन्र्तरक्रियामा नगर महिला सञ्जालको उपाध्यक्ष रिना श्रेष्ठ, वडा सदस्य मनकुमारी चुवान, लिला नेपाली लगायतका जनप्रतिनिधिहरु र वडाभरका अगुवा महिलाहरुको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution