• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ चैत्र ९, बिहिबार | Thursday, 23, Mar, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो
  • २सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो
  • ३सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)
  • ४‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’
  • ५रेडियो सिन्धुद्वारा वार्षिक उत्सवको अवसरमा खाद्य सामग्री सहयोग
  • ६उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा व्यवसायी श्रेष्ठ सिफारिस
  • ७चौतारामा ३९० घण्टे वारिष्ठा तालिम सुरु
  • ८वार्षिकउत्सवमा जुगल बोर्डिङले विभिन्न सम्मान गर्ने

वार्षिकउत्सवमा जुगल बोर्डिङले विभिन्न सम्मान गर्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (१ हफ्ता अघि)
  • १२६ पाठक संख्या
  • Jyugal Boarding

    चौतारा । सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङ हाइस्कुलले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।

    विद्यालयको ३३औं वार्षिकउत्सवको अवसरमा सोमबार प्रतिनिधि सभा सदस्य माधव सापकोटा, जुगल शिक्षा सम्मानबाट पूर्ण गौतम, जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपाने, तेक्वान्दो ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गर्ने भएको हो ।

    त्यस्तै २०५३ सालदेखि २०६० सालसम्म विद्यालयबाट एसएलसी ग्राजुएटहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए । वार्षिकोत्सव समारोहकामा विभिन्न सांस्कृतिक प्रस्तुती, शब्द–सारथिको साहित्यिक प्रस्तुती, नृत्यलगायतको कार्यक्रम गरिने उप्रेतीले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

  • सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

  • सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

  • रेडियो सिन्धुद्वारा वार्षिक उत्सवको अवसरमा खाद्य सामग्री सहयोग


  • ग्लोबल अपडेटथप

    न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

    Chautara Hospital

    सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

    Sobiu Election

    सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

    Sahid

    ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’

    Achyut
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution