• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

रेडियो सिन्धुद्वारा वार्षिक उत्सवको अवसरमा खाद्य सामग्री सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (२ साल अघि)
  • ६११ पाठक संख्या
  • Radio Sindhu

    चौतारा । सिन्धुपाल्चोकको चौताराबाट सञ्चालन भईरहेको रेडियो सिन्धुले १४ वर्ष पूरा गरेको अवसरमा अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामग्री सहयोग गरेको छ ।

    रेडियो सिन्धुले बुधबार वार्षिक उत्सवको अवसरमा सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका– ५ मा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामग्री सहयोग गरेको हो । रेडियो सिन्धुका अध्यक्ष तथा स्टेशन म्यानेजर रत्नप्रसाद श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ सिन्धुपाल्चोक अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामग्री हस्तान्तरण गरे ।

    संघको सकृयतामा यो विद्यालयमा ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवस सहित अध्ययन गर्दै आइरहेका छन् । उक्त खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा स्टेशन म्यानेजर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताए । उनले रेडियो सिन्धुले थप अन्य सहयोग पनि गदै जाने बताए । रेडियो सिन्धुले छुटेका र चपेटामा पारिएका नागरिकका आवाजलाई बुलन्द गर्ने लक्ष्यका साथ रेडियोको स्थापना गरिएको बताए ।

    सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना र जानकारी संप्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो सिन्धुले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेकोमा प्रशंसा गरे । त्यस्तै संघकी अध्यक्ष जानकी श्रेष्ठले बार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका बालबालिका लागि रेडियोले उपलब्ध गराएको सहयोगले ठूलो राहत पुगेको बताईन् ।

    खाद्यान्न वितरण कार्यक्रमको औपचारिक कार्यक्रममा रेडियो सिन्धुका कोषाध्यक्ष दीलमाया खड्का, समाचार प्रमुख टीका दाहाल, सम्झाना कार्की, अश्मी स्याङ्तान, पासाङ ह्यल्मो लगायतको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution