• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ चैत्र ३०, सोमबार | Monday, 13, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

विद्यार्थी, पत्रकार र शिक्षकलाई सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार (३ साल अघि)
  • १०६३ पाठक संख्या
  • Samman

    चौतारा । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढीको नगर समितिले विद्यार्थी, पत्रकार र शिक्षकलाई सम्मान प्रदान गरेको छ ।

    शहीद प्रतिष्ठान चौतारामा शनिबार भएको नगरको पूर्ण बैठकमा स्ववियु निर्वाचनमा चौतारा क्याम्पसबाट सभापतिमा विजयी भएका अमृत श्रेष्ठ र टीम, जुगल बहुमुखी क्याम्पसबाट सभापतिमा विजयी भएका सुदर्शन अर्याल र टीम, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अध्यक्षमा निर्वाचित सुन्दर शिरीष र एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्यमा निर्वाचित बद्रीप्रसाद नेपाललाई सम्मान गरिएको हो ।

    नेकपा (माओवादी केन्द्र)का पोलिट्व्यूरो सदस्य एवम् चौतारा सँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललगायतले सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गर्दै सम्मान प्रदान गरेका थिए ।

    नगर समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले संगठन सुदृढिकरण, नगर समितिको पूर्णता, जनवर्गीय संगठनहरुको भेला गर्ने, घर फर्क अभियान सञ्चालन गर्नेजस्ता महत्वपूर्ण निर्णय गरेको सचिव रोशनराज गिरीले जानकारी दिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution