• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २७, शुक्रबार | Friday, 11, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

प्रेस सेन्टरको चौतारा नगर अध्यक्षमा भुजेल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र १७, शुक्रबार (२ साल अघि)
  • ६८५ पाठक संख्या
  • Press Center

    चौतारा । प्रेस सेन्टर नेपाल चौतारा साँगाचोकगढी नगर समितिको अध्यक्षमा रोशन भुजेल चयन भएका छन् ।

    शुक्रबार चौतारा भएको जनपक्षीय पत्रकारहरुको भेलाबाट भुजेलको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्माण गरिएको हो । भेलाले उपाध्यक्षमा रुपक दुलाल, सविना कार्की, सचिवमा विक्रम भट्टराई, सह–सचिवमा लक्ष्मी नेपाल र कोषाध्यक्षमा सम्झना थापालाई सर्वसम्मत् चयन गरिएको निर्वाचन समितिका सदस्य एवम् चौतारा क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै सदस्यहरुमा मुना श्रेष्ठ, नमूना श्रेष्ठ, पवित्रा दुलाल, जेनिषा नेपाल, रविना चौलागाई, मणिला लामा, गंगा केसी र दीपा सापकोटा चयन भएका छन् । नगर समितिको पहिलो बैठकले एक सदस्य थप गर्ने नवनिर्वाचित अध्यक्ष भुजेलले बताए ।

    सो भेलामा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले नगर अध्यक्षलाई माइनुट हस्तान्तरण गर्दै नगर समितिले जनपक्षिय पत्रकारिताको आयाममा एउटा ईटा थप्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे । उनले प्रेस सेन्टरको सबै पालिकामा संगठन विस्तार गर्ने उद्देश्य अनुरुप चौतारा साँगाचोकगढी नगरपालिकाबाट यसको सुरुवात गरेको बताए ।

    सो अवसरमा जिल्ला समन्वय समितिका उपाध्यक्ष निर्मल बस्नेत र सम्झना कार्कीले नगर समितिलाई खादा र टीका लगाई शुभकामना दिएका थिए । जिल्ला सचिव अर्जुन शर्माले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति सहसचिव सुमित्रा श्रेष्ठ, कोषध्यक्ष दीलमाया खड्का, जिल्ला समन्वय समिति पदाधिकारी, सल्लाहकार, बुद्धिजीवि, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution