• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०८० जेष्ठ १५, सोमबार (३ साल अघि)
  • ७६२ पाठक संख्या
  • Samman

    हेटौंडा । ३४ वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशिल सिन्धुपाल्चोकका पत्रकार सुरेश कसजू अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

    १६औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले कसजुलाई २० हजार रुपैंया नगदसहित अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान गरेको हो । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र क्रियाशिल छन् । कसजूले अहिले सर्वपक्ष दैनिक, जुगलखबर डटकम र सिन्धु सन्देश साप्ताहिक प्रकाशन गरिरहेका छन् । उनी गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य समेत हुन् ।

    दिवसको अवसरमा कसजूसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् । ग्रामिण पत्रकारीता पुरस्कारबाट शिवकुमार काशी (मकवानपुर), बागमती पत्रकारिता पुरस्कारबाट प्रभु जिरेल (दोलखा), विकास पत्रकारिता पुरस्कारबाट अनिल ढकाल (चितवन), प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट शक्तिमाया तामाङ (नुवाकोट) र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट विक्रम रत्न (सिन्धुली) सम्मानित भएका हुन । पुरस्कृत हुने पत्रकारहरुलाई २० हजार रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकारहरुलाई पुरस्कारसहित सम्मान प्रदान गरेका हुन । बागमती प्रदेशभित्रका क्रियाशिल र लामो समय पत्रकारितामा समर्पित पत्रकारहरुलाई पुरस्कृत गर्दै लाने उदेश्यका साथ यो पुरस्कारको शुरुआत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution