• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

विद्यालय कर्मचारीले बुझाए ध्यानाकर्षणपत्र

ग्लोबलपाटीप्रकाशित मिति: २०८० जेष्ठ २१, आईतबार (३ साल अघि)
  • १३५४ पाठक संख्या
  • Dhyanakarsanpatra

    चौतारा । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति सिन्धुपाल्चोकले विभिन्न माग राख्दै शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

    विद्यालय लेखा कर्मचारीहरुको लागि महंगीभत्तासहित ३६ हजार ७ सय ३० रुपैंया तलब प्रदान गरिनुपर्ने, विद्यालय सहयोगी कर्मचारीले २६ हजार ९ सय २० रुपैंया तलब तत्काल पाउनुपर्ने परिषद्को माग छ । परिषद्को जिल्ला अध्यक्ष मनोरथ दुलालले तेस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्र अनुरुप शिक्षा विकास तथा समन्वय इकाईलाई मागसहितको ध्यानाकर्षण पत्र बुझाईएको बताए ।

    परिषद्ले स्थानीय शिक्षा ऐनमा ३ बुँदाको व्यवस्था गर्नसमेत ध्यानाकर्षण गरेको छ । जिल्लाका सम्मूर्ण विद्यालयमा विद्यालय कर्मचारी दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत नेपाल सरकारसमक्ष माग गरिनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुको लागि आवकास हुन बाध्य पारिएका विद्यालयमा संघीय शिक्षा ऐन जारी नहुँदासम्म उक्त कार्य रोक्नुपर्ने, अवकाशित विद्यालय कर्मचारीलाई एमकुष्ट अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने परिषद्ले माग गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution